Thursday, June 24

जापानमा अनौ’ठो फै’सला, हिड्दा ठक्क’र दिइ ल’डाएको भनि ७९ लाख क्ष’ति पू’र्ति

March 20, 2021 242

जापानमा सन २०१७ मा घ’टेको एक अनौ ठो घा’टनाको फैस’ला गर्दै त्यहाँको एक जिल्ला अदा’लते जारि’वाना तोकेको छ। हिँड्ने क्रममा एक बृध्दालाई ठ’ाक्कर दिइ ल’डाएको अ रोपमा जापानकी एक किशोरीलाई ६९ लाख जापानी येन क्षा’तिपूर्ति तिर्न आ’दालतले अ’देश दिएको छ। ठा’क्करबाट आफू घ’इते भइ शरि रीक रुपमा अश’क्त हुन पुगेको भनि बृध्दाले मु’द्दा हालेकी थिइन।

आदा’लतले मार्च १५ मा फै शला सुनाउँदै उक्त क्षा’तिपूर्ति तो’केको हो। अदा’लतका अनुसार सन २०१७ को सेप्टेम्बर महिनामा आफ्ना सहकर्मी साथिहरुसँग ति किशोरी आफ्नो बिध्यालयको नजिकको सडक किनारामा हिँडिरहेकी थिइन। उनि हिँडिरहेको सडक २.२ मिटर चौडा थियो। उनिभन्दा अगाडि ४ जना मानिसहरु हिडिरहेका थिए। ति ४ जनालाई उछिनेर जाने क्रममा बि’परित दिशाबाट आइरहेकी ७९ बर्षिया बृध्दासँग ठो’किन पुग्दा ति बृध्दा ला ड्न पुगिन। ल डेर कम्मरको ह ड्डी भाँ’ चियो र उनि हिँडडुल गर्न नस क्ने गरी आ’शक्त बनिन्।

किशोरीले लपर’वाहिपूर्बक हिँड्दा आफू ल ड्न गइ आ’शक्त बन्न पुगेको भनि उनले आदाल’तमा मु’द्दा द र्ता गराइन। उनले १ करोड १५ लाख डलर बराबरको क्षा’तिपूर्ति माग गरेकी थिइन। किशोरीले हिडाइको गति अचा’नक ति’ब्र गर्दा तथा हिडिरहेको दिशा परिवर्तन गर्दा दु’र्घाट’ना भएकोले किशोरीको ग’ाल्ति भएको अदाल’को ठ हर छ।

प्रयास गर्दा गर्दै पनि आफूले ग’ल्ति गरेको ति किशोरीले स्वि कार गरेकी छिन्। सडक २.२ मिटर मात्र चौडा भएकाले हिँड्दा एक अर्कासँग ठो किने सम्भावना उच्च भएको ठ’हर छ। ति किशोरीले राम्रोसँग होस नगरी आफुभन्दा अगाडी रहेका मानिसहरुलाई उछिन्न खोज्दा ध्यान पुर्याउन नस केकाले उनको ग’ल्ति ठह र्याइएको छ भने यस घट’नामा ति बृध्दाको कुनै ग’ल्ति नभएको बताइएको छ।

प्रतिकृया दिनुहोस्