Wednesday, January 19

जापानमा गयो ७.२ रि’क्टर’स्के लको भू कम्प

March 20, 2021 822

भू, कम्पले हल्लाइरहने जापानमा केहिबेर अघि श,क्तिशाली भूक’म्प गएको छ। स्थानिय समय अनुसार आज साँझ ६ बजेर ९ मिनेटमा ७.२ रि’क्टरस्के’लको भू, कम्प गएको त्यहाँका स्थानिय सन्चार माध्यमहरुले जनाएका छन्।

जापानको मियागी प्रिफेक्चरमा केन्द्र’बिन्दु बनाएर भू’कम्प गएको हो। जापानको भू’कम्प माप न केन्द्रका अनुसार मियागी प्रिफेक्चरका सबैजसो क्षेत्रमा भू,कम्पको झ,ट्का मह शुस भएको थियो। यसका कारण त्यस क्षेत्रका तटिय क्षेत्रमा सु,नामीको चेता’वनी जारी गरिएको छ। यस क्षेत्रमा बसोबास गर्ने सबैजनालाई सु’रक्षित रहन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्