Saturday, June 25

कोरियन युवतीको अनु’हारमा कफी फ्याँक्नेलाई खोज्दै प्रह’री

March 23, 2021 1734

दक्षिण कोरियामा त्यहाँका केहि युवतिको अनु’हारमा खाइरहेको जुठो कफी फ्याँ’क्नेलाई प्रह’रीले खोजि गरिरहेको छ। उसलाई महि’लामाथि गरिएको हिं’सा अभि’योगमा प्र’हरीले खोजेको हो। मंगलबार एक नोटिस जारी गर्दै प्र’हरीले जानकारी दिएको छ।

राजधानी सउलबाट ४०० किलोमिटर दक्षिण पूर्वि क्षेत्र छाङवनमा यो घट’ना घ’टेको हो। साँझको समयमा बस स्टपमा बस कुरिरहेका ६ जना युवतिको अनु’हारमा साइकलमा आएका एक युवकल खाइरहेको जुठो कफि फाँ’केर भागे’का थिए। कफि फाँ’केर भाग्ने युवक अन्दाजी २० देखि २२ बर्ष जतिका रहेको प्रह’रीको ठम्याइ छ।

प्रह’रीले त्यस ठाउँमा जडान भएका सिसि”टिभि फु’टेजको स’हायतामा उक्त ब्यक्तिको खो’जी कार्य ति’ब्र पारिरहेको तर अहिले सम्म फे ला पार्न सकिरहेको छैन। यो म’हिला माथि भएको एक अ’पराध भएकाले त्यहाँको प्र’हरीले आफ्नो सम्पूर्ण श क्ति लगाएर अ परा’धीको खो’जी गरिरहेको बताएको छ।

प्रतिकृया दिनुहोस्