Thursday, June 24

केटीको भि’त्री ब स्त्र लगाइ सपिङ सेन्टरकी महिला कर्मचारीलाई देखाएको आ’रोपमा एक युवक प’क्राउ (भिडियोसहित)

March 25, 2021 754

दक्षिण कोरियामा केहि समय पहिला एउटा अच’म्मको घट’ना घ टेको छ। राजधानी सउलमा रहेको एक सपिङ सेन्टरमा काम गर्ने महिलालाई लगा तार रुपमा केटिको भि त्री ब स्त्र लगाइ आएर देखाउने पुरुषलाई प्रह’रीले प’क्राउ गरेको छ।

दोङ्देमुन प्र’हरीले ति पुरुषलाई गत मार्च १७ तारिख प’क्राउ गरेको हो। उनलाई थप अ’नुस’न्धान तथा का’रबा’हीका लागि काम अघि बढाइएको बताइएको छ। ३७ बर्षका ति पुरुषलाई अ’मर्या’दित व्यव’हार तथा यौ’न दु’र्व्य वहारको आ रोप लगाइएको छ।

स्टोरमा राखिएको सिसी क्या’मेरामा कै द भएको भि डियो हेर्दा पार्क थर भएका ति पुरुष कालो तथा रातो , छोटो स्क र्ट, नेट स्टकिङ्स, ज्याकेट तथा लामो सर्ट लगाएर स्टोरमा आउने गरेका थिए। जब त्यहाँ वरपर अरु ग्राहक हुँदैनन उनि आफ्नो वाहरी ब स्त्र खो ल्थे र भि त्री व स्त्र काउण्टरमा काम गर्न बसेकी महिला कर्मचारीलाई देखाउने गर्दथे। यसरी ति कर्मचारीको नजिक गइ पैसा तिर्थे र जाने गर्दथे।

प्र’हरीका अनुसार ति पुरुषले विशेष गरी स्टोरमा विहान ३ बजेदेखि ६ बजेसम्मको सिफ्टमा काम गर्ने महिलालाई ल’क्षित गरी यि क्रिया’कलाप गरिरहेको बताएको छ। उनि सधै यहि समयमा स्टोर जाने गर्दथे। प्रह’रीका अनुसार उनि भाडाको टेस्ला गाडी चढि स्टोर नजिक पुग्दथे र कारभित्रै कप डा चेन्ज गर्दथे। उनले यस्तो क्रि’याकलाप गत डिसेम्बरबाट गर्न सुरु गरेको बताइएको छ। उनि हप्ताको २ वा ३ पटक स्टोरमा गएर यहि ह’र्कत गर्ने गर्दथे। जम्मा उनि ३० पटक स्टोर गएको बुझिएको छ।

स्टोरमा मालिकले ति युवकको अ’नौठो व्यवहा र देखेपछि प्र’हरीलाई गत मार्च ५ तारिख खबर गरेका थिए। ३ दिनपछि प्र’हरी उनको स्टोर बाहिर अ’नुग’मन गर्न गयो। मार्च ११ विहान  ३ बजे प्र’हरीले ति ब्यक्तिलाई स’मात्न सफल भयो। प्र’हरीले स’मातेपछि ति ब्यक्ति रातो’पिरो भए। केहि बोल्नै स’केनन। उनले आफ्नो ग’ल्ति स्वि’कार गर्नुका साथै स्टोरमा काम गर्ने महिला कर्मचारी आफूलाई मन परेका कारण यस्तो व्यव’हार गरेको बताए।

विहान ३ देखि ६ बजेको सिफ्टमा स्टोरमा काम गर्ने ति महिला कामदार रसियन थिइन। उनि २ बर्ष अघिमात्र कोरिया आएकि थिइन। सुरुमा उनले यो कुरा कसैलाई भनिनन। तर जब ति ब्यक्ति अझ बढि आ’क्राम’क रुपमा प्र स्तुत भए तब तिनले स्टोर मालिकलाई यो कुराको जानकारी गराएकि थिइन। भिडि’यो हेर्नका लागि तल गर्नुस।

प्रतिकृया दिनुहोस्