Monday, September 26

दक्षिण कोरियाको यो टापु जहाँ अब मात्र ४ जना बच्चा बाँकी छन्

March 28, 2021 697

ल्यो चान-ही दक्षिण कोरियाको नोक्डो टापुका बाँकी थोरै बच्चामध्ये एक हुन्। उनको एउटा चाहना छ- उनी धेरै साथीहरूसँग खेल्न चाहन्छन्।

दक्षिण कोरियाभरि बढ्दै गएको वृद्धहरूको सङ्ख्या र घट्दो जनसङ्ख्याको एउटा प्रतिनिधि उदाहारण मात्र हो नोक्डो टापु। विश्व ब्याङ्कका अनुसार सन् २०२० मा पहिलोपटक यहाँ सबभन्दा कम जन्मदर रहेको छ। बिबिसी नेपालीबाट साभार

हेर्नुहोस् एक भिडिओ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

प्रतिकृया दिनुहोस्