Monday, September 26

दक्षिण कोरियाले भन्यो हामीसँग उत्तरको मिसा’ईल रोक्न सक्ने क्षमता छ

March 30, 2021 903

केहि दिनयता लगातार उत्तर कोरियाले ब्याले’स्टिक मिसा’ईल प’रीक्षण गर्न थालेपछि दक्षिण कोरियाले त्यस्ता मिसा’ईल रोक्न सक्ने ता’गत आफूमा भएको बताएको छ। मंगलबार दक्षिण कोरियाको र’क्षा मन्त्रालयले यो कुराको जानकारी गराएको हो।

गत बिहिवार उत्तर कोरियाले दुईवटा छोटो रे’न्जका ब्या’लेस्टिक मि’साईल इस्ट सीमा प’रीक्षण गरेको थियो। यसको १ दिन अघि मात्र उत्तरले क्रुज मि’साईल एल्लो सि मा हा’नेको थियो। करिब १ बर्षपछि पहिलो पटक उत्तर कोरियाले मि’साईल प’रिक्षण गरेको हो।

“दक्षिण कोरियासँग उत्तरको सर्ट रे’न्जका मि’साईलहरु छे’क्न तथा रो’क्न सक्ने क्ष’मता रहेको छ। दक्षिण कोरिया – अमेरीका मि’साईल प्रतिर’क्षा प्रणालीसँग ब्या’लेस्टिक मिसा’ईल समेत छे’क्न सक्ने सा’मर्थ्य रहेको छ।” कोरियाली र’क्षा मन्त्रालयका प्रवक्ता बो सुङ छानले बताएका छन्।

बिहिबार फा’यर भएको मिसा’ईल करिब ४५० किलोमिटर उडेको दक्षिणले बताए पनि उत्तर कोरियाली मिडीयाहरुले भने ६ सय किलोमिटर टाढा सेट गरिएको टार्गे’टमा ला’गेको बताएको छ।

प्रतिकृया दिनुहोस्