Friday, June 25

सुर्खेतका गगन क’हिल्यै नफ’र्कने गरि कोरियामै बि’दा भए।

March 31, 2021 1963

दक्षिण काेरियाकाे ४ बर्ष १० महिना पुरा गरी अबकाे १० दिन पछी अप्रिल तारिखका दिन नेपाल आउने पर्खाईमा बसेका गगन रावल कोरियामै अ’स्ताएका छन। उनि सुर्खेत समाज दक्षीण काेरिया संस्थाका पुर्ब सदस्य समेत रहेका थिए। उनि एकदमै सहयाेगि मनका धनि रहेको सहकर्मी साथिहरुले बताएका छन।

हिजाे राति कारियाकाे समय अनुसार करिब २:३० बजे ए’क्का शि ठु’लाे स्वरमा आ’वाज आउदा उनका रुममा भएका साथिहरु हेर्न पुग्दा ए’क्का शि बे’हा स भएकाे अव’स्थामा उनलाई पाइएको थियो। ह’र्ट अ ट्या’कका कार’ण उनको यो अव’स्था भएको हुन सक्ने सुर्खेत समाजका नि बर्तमान अध्यक्ष लोकेश खत्रीले फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन्।

साथै सुर्खेत समाज दक्षिण कोरिया संस्थाका अध्यक्ष बखत थापा, संस्थाका सल्लाहकार तुलस सर लगाएतकाे टिम हॉ’स्पिटल मा पुगिसक्नु बताइएको छ। उहाँको यस दु’ख द नि’ध नमा स’मस्त नेपाली लगायत सुर्खेत समाज दक्षिण काेरिया परिवार भा’ब बि’वल  भएकोछ। गगन हामि मा’झ नभ ए पनि उनले छाो’डेर गएका उनका सहयाेगि हातलाई संस्थाले कहिल्यै नभु’ल्ने सुर्खेत समाजले बताएको छ। उ’च्च सम्मानका साथ उनको परिवार प्रति धै’ र्य धा र’ण गर्ने श’ क्ति प्र’दान हाेस, हा’र्दि क श्र दा’न्ज’ली। (सुर्खेत समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्षको फेसबुक पोष्टका आधारमा तयार पारिएको समाचार)

यो पनि पढौं

कोरियामै अस्ताए हरिवनका शुभराज

नेपाल बाट सुनौलो सपना बोकेर इपिएस मार्फत रोजगारिको सिलसिलामा दक्षिण कोरिया आउनु भएका हरिवन, सर्लाहि घर भएका शुभराज काडरिया हिजो एसियाना एरलाइन्स मार्फत नेपाल जानु भएको छ तर काठको बाक्समा।

हिजो आफ्नो कार्यकाल सकाएर प्राय खुसि मुद्रामा नेपालीहरु नेपाल उडेका थिए र। तर छनानको एक कङ्क्रीट प्यानल कम्पनीमा काम गर्ने शुभराज, गत महिनाको जनवरि ५ तारिखमा कम्पनिमा काम गर्ने क्रममा अचा नक ग्यास वि स्पोट भई ग म्भि र घा इते हुनु भएको थियो।

अवस्था खराब भएपछि उहालाई तत्काल अस्पतालमा उपचार गर्न लगिएको र एक महिना जति भेन्टि लेटरमा राखेर उपचार गर्ने क्रममा फेब्रुअरी ४ मा उहाँले सदाको लागि सं सार छाडेर जानु भएको जानकारी सङ्गै काम गर्ने सहकर्मीले हिजो मात्र जानकारी दिनु भएको छ। उहाको उपचारमा कम्पनीले सहयोग गरेको र पाउनु पर्ने बिमा अरु के के हुन्छ त्यस्को लागि पहल गर्दिन हुन सबैलाई अनुरोध गर्नु भएको छ।

त्यसैले दक्षिण कोरियामा रोजगार गरी राख्नु भएको सम्पूर्ण नेपाली दाजु, भाई , दिदि बहिनिहरु काम गर्ने क्रममा एकदम होसि यारका साथ काम गर्नुहोला भन्न चाहन्छौौं। साथ साथै स्वर्गिय शुभराज कडारियालाई हा र्दिक श्र द्धाञ्ज ली अर्पन र उहाको आ त्मा ले शान्ति र शो क सन्तब्द परिवारजन लाई धे र्य धार ण गर्ने शक्ति भग्वानले प्रदान गरुन भन्न चाहन्छौं। इपिएस छिङ गु बाट

प्रतिकृया दिनुहोस्