Tuesday, June 22

आज ३ वटा कम्पनीको बोनस सेय’र नेप्सेमा सूचिकृत

April 5, 2021 270

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीका बोनस सेय’रहरु सूचिकृत भएका छन। बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) को १ लाख २७ हजार ५ सय ७५ कित्ता बोनस सेय’र आज सूचिकृत भएको हो। यस कम्पनीको केहि समय अघि सम्पन्न साधारणसभाले आर्थिक बर्ष ०७६/७७ को ५ प्रतिशत बोनस सेय’र र क’र प्रयोजनका लागि ०.२६३ प्रतिशत न’गद ला’भांश पारित गरेको थियो। आज यहि बोनस नेप्सेमा सूचिकृत भएको हो।

आजै श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड (SIFC) को पनि बोनस सेय’र सूचिकृत भएको छ। आज यस कम्पनीको ६ लाख १० हजार ९ सय ९८.७९५ कित्ता सेय’र सूचिकृत भएको हो। यो सेयर कम्पनीको २६ ‌औं साधारणसभाले गत पुष २९ गते पारित गरेको आर्थिक बर्ष ०७६/७७ सालको हो। साधारणसभाले आर्थिक बर्ष ०७६/७७ मा १०.५३ प्रतिशत बोनस सेय’रका साथै ३.१६ प्रतिशत न’गद लाभांश पारित गरेको थियो। उक्त बोनस सेय’र आज नेप्सेमा सूचिकृत भएको हो।

त्यसैगरी आज ङादी ग्रुप पावर लिमिटेड (NGPL) को बोनस सेय’र पनि नेप्सेमा सूचिकृ भएको छ। कम्पनीको सातौं साधारण सभाले पारित गरेको सेय’र ५ लाख ३५ हजार ५ सय ५४.८० कित्ता आज सूचिकृत भएको हो। कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०  प्रतिशत बोन’स सेय’रका साथै ३० प्रतिशत ह’कप्रद सेयरको प्र’श्ताव पारित गरेको थियो। उक्त पारित १० प्रतिशत बोन’स सेय’र आज नेप्सेमा सूचिकृत भएको हो।

प्रतिकृया दिनुहोस्