Tuesday, September 28

कोरियामा ४० दिनमा करिब १० लाखले लगाए भ्या’क्सिन

April 6, 2021 462

दक्षिण कोरियामा को’रोना बि’रुध्दको खो’प अभियान सुरु भएयता करिब १० लाख जनाले खो’प लगाएका छन। कोरियाले गत फेब्रुअरी २६ बाट देशभर एकसाथ खो’प अभिया’न सुरु गरेको थियो। कोरियाले यो अभिया’न सुरु गरेको ४० दिन पूरा भएको छ।

कोरियामा जम्मा ९ लाख ९९ हजार ८ सय ७० जनाको खो’पको पहिलो डो’ज लगाइसकेका छन। यो संख्या कोरियाको ५ करोड २० लाख जनसंख्याको करिब १.९२ प्रतिशत हो। कोरिया रो’ग नि’यन्त्र ण तथा रो’कथा म एजेन्सीले दिएको जानकारी अनुसार अहिलेसम्म २७ हजार ६ सय ९१ जनाले खो’पको दुबै डो’ज लगाइसकेका छन।

कोरियाले गत फेब्रुअरी २६ बाट स्वा’स्थकर्मी तथा ६५ बर्षभन्दा कम उमेरका दी’र्घरो’गीहरुबाट खो’पको सुरुवात गरेको थियो। त्यसैगरी अग्रपङ्तिमा रहेर काम गर्ने स्वा’स्थ क्षेत्रका काम’दारहरुले पनि खो’पको पहिलो डो’ज पाइसकेका छन। जम्मा ८ लाख ७० हजार ७ सय २४ जना स्वा’स्थकर्मी तथा दी’र्घरो’ग भएकाहरुले ब्रिटिश स्वेडिस कम्पनी एष्ट्राजेनेकाले तयार पारेको खो’पको पहिलो डो’ज लगाइसकेका छन। यो खो’प २ डो’ज लगाउनुपर्दछ।

त्यसैगरी १ लाख २९ हजार १ सय ४५ जनाले अमेरिकन कम्पनी फाइजरले बनाएको खो’पको पहिलो डो’ज लगाएका छन। यो खो’प पनि २ डो’ज लगाउनुपर्ने हुन्छ। यो खो’प लगाउनेहरुमा मुख्य गरि डा’क्टर, न’र्स तथा को’भिडको उप’चारमा सं’ग्लग्नहरु रहेका छन। गत बिहिबारबाट ७५ बर्षमाथिकाहरुलाई पनि खो’प लगाउन सुरु गरिएपछि खो’प अभिया’नले थप गति लिएको छ। कोरियाले मे महिनाबाट ६५ देखि ७४ बर्षका नागरिकहरुलाई खो’प लगाउने योजना बनाइसकेको छ।

एष्ट्राजेनेका कम्पनीको खो’प जुन महिनाको अन्त्यसम्म १ करोड ८० लाख डो’ज कोरिया आइसक्ने बताइएको छ। मार्च महिनासम्म करिब २० लाख ९० हजार डो’ज खो’प कोरिया आइसकेको छ। कोरिया रो’ग नि’यन्त्रण तथा रो’कथाम एजे’न्सिका अनुसार अप्रिल र जुन महिनाभित्र १ करोड ५४ लाख डो’ज खो’प कोरिया आउनेछ जसमा एष्ट्राजेनेका कम्पनीको खो’प ९१ लाख हुनेछ।

प्रतिकृया दिनुहोस्