Thursday, June 24

जापानको नारिता र हानेदाबाट विदेश यात्रा गर्दा पा’सपोर्ट र टिकट नचाहिने

April 6, 2021 349

जापानको नारिता र हानेदा विमानस्थलबाट विदेश यात्रा गर्ने यात्रुहरुलाई अब पा’सपोर्ट र टिकट नचाहिने भएको छ। जापानले यि विमानस्थलमा अन्त’राष्ट्रिय उडानका लागि फे’स रिक’गनिसन सिस्टम ज’डान गर्ने भएपछि टिकट र पास’पोर्ट नचाहिने भएको हो। अन्तराष्ट्रिय उडानमा बोर्डिङ हुने क्रममा यात्रुहरुले टिकट र पास’पोर्ट देखाउनुपर्ने छैन।

फेस एक्सप्रेस नामक यो प्र’णालीले विमानभित्र प्रवेश गर्दा सबै यात्रुहरुको स्व’चालित रुपमा भे’रिफाइ गर्दछ। यो प्र’णाली जडा’न भएपछि विमानका कर्मचारीले गेटमा बसेर एक एक यात्रुको टिकट र पा’सपोर्ट जाँ’च गर्नुपर्ने छैन।

यस्तो प्र’णाली यसअघि नै विश्वका विभिन्न विमा’नस्थलमा प्रयोगमा आइसकेका छन। चेक इन हुँदा नै यात्रुको अनुहार प्रणालीले स्व’चालित रुपमै रे’कर्ड गरिसकेको हुन्छ। पछि विमानमा प्रवेश गर्ने बेला क्या’मेराले यात्रुहरुको अनुहारको फोटो लिएर स्क्या’न गर्दछ। यस प्र’णालीको प्रयोगले चे’क इन डेस्कबाट विमानभित्र छिर्ने प्रकृयालाई थप सहज र छिटो बनाउने गर्दछ। यसले को’भिड सं’क्र’मणको जो’खिलाई समेत कम गर्दछ।

जापानले यो नयाँ प्र’णालीको सुरुवात आउने जुलाई महिनाबाट गर्नेछ। जापानमा हुन गइरहेको ओलम्पिक खेलका लागि यो प्रणाली वि’शेष गरि जडा’न गरिएको हो। यो प्रणाली सबै अन्तराष्ट्रिय उ’डनहरुमा लागू हुने बताइएको छ।

प्रतिकृया दिनुहोस्