Saturday, September 25

यि देशबाट आउने यात्रीहरुमाथि सिमा नि’यन्त्रण क’डा बनाउँदै जापान

April 7, 2021 409

जापानले को’रोना जो’खिमका कारण केहि देशहरुबाट आउने यात्रीहरुलाई कडा’इ गर्ने भएको छ। स्पेन, फिनल्याण्ड तथा क्यानाडाको ओन्टारियो क्षेत्रबाट जापान आउनेहरुलाई त्यहाँ फै’लिएको नयाँ प्रकृतिको भा’इरसका कारण क’डाइ गरिएको हो।

नयाँ नियमअनुसार ति क्षेत्रबाट आउने यात्रुहरुले तोकिएको ठाउँमा क्वा’रेन्टिन बस्नुपर्ने तथा ३ दिनपछी को’रोना प’रीक्षण गर्नुपर्नेछ। परी’क्षणमा यदि नतिजा ने’गेटिभ आएमा सार्वजनिक सवारी नचढि उनिहरुलाई जान भनिनेछ। उनिहरुलाई १४ दिन घर अथवा अन्य ठाउँमा होम क्वा’रेन्टिनमा बस्न भनिनेछ।

अहिलेसम्म जापानले अन्तराष्ट्रिय यात्रुहरुलाई प्रवेशपछी घर वा अन्य स्थानमा २ हप्ता क्वा’रेन्टीनमा बस्नुपर्ने नि’यम लागु गरिरहेको छ। हाल जापानमा वि’शेष प’रिस्थितीका कारण अनुमति दिइए बाहेक सबै गैर आवासिय विदेशीहरुलाई प्रवेश नि’षेध गरिएको छ।

यि थपिएका देशहरु कडा क्वा’रेन्टिन निय’म लागू गरिएका अन्य २६ देशसँगै परेका छन। यसअघि अष्ट्रिया, बेल्जियम, ब्राजिल, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङ्गेरी, आएरल्याण्ड, इजरायल, इटाली, लेबनान, लक्जमबर्ग, नेदरल्याण्ड, नाइजेरिया, पाकिस्तान, पोल्याण्ड, फिलिपिन्स, स्लोभाकिया, साउथ अफ्रिका, स्विडेन, स्विजरल्याण्ड, युके, युएइ लाई जापानले क’डाई गरिरहेको थियो।

प्रतिकृया दिनुहोस्