Tuesday, September 28

श्रीमतीको माया, १० बर्षदेखि समुन्द्रभित्र ह’राएकी श्रीमतीलाई खोज्दैछन एक जापानी

April 13, 2021 850

जापानमा एक दशक अघि ह’राएकी आफ्नी प्रा’णप्रिया पत्नीको खोजिमा अहिलेसम्म पनि समुन्द्रमा डुबुल्की मा’रिरहेका छन। सुन्दा अच’म्म लाग्न सक्छ। जापानमा १० बर्षअघि ठूलो सु’नामी आएको थियो। सन २०११ को उक्त सु’नामीमा परेर जापानका यासुओ ताकामात्सुकी पत्नी यु बे,पत्ता भएकी थिइन।

समुन्द्रमा डु’बुल्की मा’र्नका लागि आवश्यक पर्ने अण्डरवाटर डाइभिङको समेत लाइसेन्स लिइसकेका छन यासुतोले आफ्नो ह’राएकी श्रीमतिको खो’जिका लागि। आफ्नो श्रीमतिसँग सम्बन्धित कुनै न कुनै चिज भेटिन सक्ने आशा उनमा अझै रहेको छ। उनले बिगत ७ बर्षदेखि अण्डरवाटर डाइभिङ गरिरहेका छन।

सन २०११ को उक्त सुनामीमा जापानमा करिब २५ सय मानिसहरु बे’पत्ता भएका थिए। उक्त ह’राइरहेका मानिसहरुको खो’जिमा जापान सरकारले पनि विगतका केहि बर्षयता निरन्तर अण्डरवाटर खोजि अभियान चलाइरहेको छ। यासुओले आफू ब्यक्तिगत रुपमा अण्डरडाइभिङ गरि श्रीमतीको खो’जि गर्नुका साथसाथै हरेका महिना स्थानिय प्र’शासनसँग सम्पर्क गरी प्र’शासनसँग पनि सँगै सर्च अभियानमा संग्लग्न हुने गर्दछन।

यासुओले समुन्द्रभित्र सर्च गर्ने क्रममा विभिन्न किसिमका कपडा, फोन, जुत्ता, एल्बम इत्यादि चीजहरु फेला पारिसकेका छन। तर ति सबै चिजहरु उनकी श्रीमतीको भने होइन। उनले अहिलेसम्म आफ्नी श्रीमतिसँग सम्बन्धित कुनै पनि चिज फेला पार्न सकिरहेका छैनन।

करिब एक दशक अघि जापानमा आएको उक्त सु’नामी प्रतिघण्टा ७०० किलोमिटरको गतिमा करिब १३३ फिट अग्लो लहर जापानको उत्तर पूर्वि क्षेत्रमा आएको थियो। यो सु’नामीले फुकुसिमामा रहेको आ’णविक प्लाण्टलाई समेत क्ष’तिग्रस्त बनाएको थियो। यो क्ष’तिलाई युक्रेनको चेनरोबिलपछीकै सबैभन्दा ठू लो आ’णविक क्ष’तिका रुपमा लिने गरिन्छ। यस सु’नामीमा परि करिब १५ हजार मानिसले ज्यान गुमा’एका थिए भने करिब २ लाख ३० हजार नागरिक घरबार वि’हिन भएका थिए।

द सन नामक न्युजले लेखेअनुसार यो सु’नामीका बेला यासुओ आफ्नी श्रीमतीको बारेमा खासै चि’न्तित थिएनन किनभने उनको पत्निले काम गर्ने ठाउँ पहाडको पछाडी रहेको थियो। तर सु’नामीको गति बढेसँगै उनले काम गरेको बैंकका धेरै कर्मचारी डु’बेका थिए। त्यसमा यासुओकी श्रीमति पनि रहेकी थिइन।

यासु‌ओले आफ्नो जीवन ह’राएकी श्रीमतिको खो’जिमा लगाएका छन। उनको श्रीमतिको शरिर अझै ह’राइरहेको छ। उनकी श्रीमतिले उनलाई अन्ति’म पटक आफू बैंकको कामले था’केको र घर फर्कन चाहेको बताएकी छिन। यो मेसेजले उनलाई अझै पनि आफ्नी श्रीमति फर्केर आउँछिन जस्तो लाग्ने गर्दछ र खो’जी जारी राखेका छन उनले।

प्रतिकृया दिनुहोस्