Thursday, June 24

इन्छनले फो’होर लिन नमा’नेपछि ख्यङ्गीदो र सउल त’नाबमा, अब कहाँ फाल्ने?

April 16, 2021 406

इन्छनले सन २०२५ पछि ख्यङ्गिदो र राजधानी सउलको फो’होर ल्याउन नदि’ने भएपछि अहिले यस बारेमा त’नाब बढेको छ। अहिले राजधानी सउल र ख्यङ्गदोको सबै फो’होर इन्छनको ल्याण्डफिल साइ’डमा फा’लिने गरेको छ। यो सम’स्या स’माधानका लागि यि शहरहरुले फो’होर मै’ला कम गर्नुपर्ने एक्सपर्टहरुले सुझा’ब दिएका छन।

इन्छनको सुदोग्वानमा रहेको ल्याण्डफि’ल साइ’ट सन १९९२ बाट ख्यङ्गी र सउलले फो’होर मै’ला व्यवस्थापनका लागि प्रयोग गर्दै आइरहेका थिए। यो ल्याण्डफि’ल साइ’टको पहिलो र दोश्रो भाग यि शहरहरुले सन १९९२ देखि सन २०१८ भित्र प्रयोग गरिसकेका छन। तेश्रो भाग सन २०१८ देखि २०२५ सम्म प्रयोग गर्ने सह मति भइसकेको थियो।

तेश्रो भागमा पनि सन २०२५ पछि प्रशस्त ठाउँ बाँकी रहने तथा चौथो भाग पनि खाली भएता पनि इन्छन शहरले गत बर्ष नै सन २०२५ पछि यो ल्याण्ड’फिल साइ’ड प्रयोग गर्न नदिे’ने घो’षणा गरिसकेको छ। सन २०२५ मा इन्छन र यि दुइ शहरबिचको सम्झौ’ता सकिँदै छ। अहिले इन्छनमा रहेको ल्याण्ड’फिल सा’इटले दैनिक १४ हजार टन फो’होरमै’ला व्य’वस्थापन गर्दै आइरहेको छ। जसमध्ये करिब ४८ प्रतिशत फो’होर सउलबाट आउने गर्दछ भने ख्यङ्गिदोबाट ३३ प्रतिशत आउँछ। यसमा १९ प्रतिशत मात्र इन्छनको फो’होर आउने गरेको पाइएको छ।

इन्छनले फोहो’र लिन अस्वि’कार गरेपछि अब ख्यङ्गी र सउलले फो’होर व्यव’स्थापनका लागि अर्को वि’कल्प तु’रुन्तै खोज्नुपर्ने हुन्छ। इन्छनले नमा’नेपछि सउल, ख्यङ्गी र वातावरण मन्त्रालय मिलेर गत जनवरीदेखि नै नयाँ ठाउँ खोजिरहेका छन। भरखरै नयाँ निर्वाचित सउलका मेयरले भने इन्छन सँग नै स’म्झौ ता थप्न अ’नुरोध गर्ने बताएका छन।

प्रतिकृया दिनुहोस्