Monday, September 27

कामै नगरी धनी हुने सपना, लोट्टो बिक्रीले बनायो रे’कर्ड

April 16, 2021 1013

ध’नी बन्ने चाहाना हर कोहिको हुने गर्दछ। ध`न कमाउन धेरै मेहनत र परिश्रम चाहिन्छ। तर सुति सुति ध´नी बन्ने स´पना बुन्नेहरु पनि धेरै रहेको पाइन्छ। यस्ता मानिसहरु लो’ट्री चि’ठ्ठामा बढि रुचि राख्ने गर्दछन। यस्तै लो`ट्री चि’ठ्ठा हो कोरियामा लोट्टो। गत बर्ष दक्षिण कोरियामा यस्तो चि’ठ्ठाको बिक्री ले नयाँ उ’चाइ लिएको छ। गत बर्ष मात्रै ४ ट्रिलियन कोरियन वन बराबरको लो’ट्टो बिक्री भएको छ।

गत मंगलबार कोरियाको अर्थ तथा वाणिज्य मन्त्रालयले दिएको डाटाअनुसार गत बर्षमात्र यहाँ ४.७१ ट्रिलियन वन बराबरको लोट्री चि’ठ्ठा बिक्रि भएको पाइएको छ। यो बिक्री अघिल्लो बर्षको तुलनामा ९.३ प्रतिशत धेरै हो। यो अहिले सम्मकै स’बैभन्दा धेरै हो। सन २००८ पछि लोट्री बिक्री हरेक बर्ष ब’ढ्दै गइरहेको पाइएको छ।

गत बर्ष कोरियाको अर्थ तथा वाणिज्य मन्त्रालयले गरेको सर्भेमा ५५.४ प्रतिशतले आउँदा दिनहरुमा आफू लोट्री टि’केट किन्ने धारणा ब्यक्त गरेको पाइयो। यसमा पनि २३.७ प्रतिशतले आफूहरु हरेक महिना लो’ट्टो किन्ने बताए भने १५.९ प्रतिशतले हरेक २ हप्तामा एकपटक किन्ने गरेको बताए।

उमेर समूहका आधारमा हेर्दा धेरैजसो ३० देखि ५० बर्ष उमेरकाले धेरै लोट्री चि’ठ्ठा किन्ने गरेको पाइएको छ। ३० देखि ४० बर्षकाले कम्तिमा पनि आफूहरुले एकपटक चि’ठ्ठा कि’नेको बताए। लि’ङ्गअनुसार महिला भन्दा बढि पुरुषहरु चि’ठ्ठामा आ’कर्षित रहेको पाइएको छ। सर्भेका अनुसार करिब ६५.८ प्रतिशत पुरुषहरु चि’ठ्ठा जि’तेर ध´नी बन्ने स’पना बोकेको बताए भने करिब ४५ प्रतिशत महिलामा यस्तो स’पना रहेको पाइयो।

प्रतिकृया दिनुहोस्