Saturday, September 25

जापान, कोरिया लगायत ५ देशमा वैदेशिक अध्यन स्वीकृतिपत्र दिन ब’न्द

April 21, 2021 740

सरकारले पाँच विभिन्न देशमा अध्यन गर्न जान आवश्यक पर्ने अध्यन स्वीकृतिपत्र अर्थात नो अब्जेक्सन लेटर जारी गर्न तत्का’लका लागि ब’न्द गर्ने निर्ण’य गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बुधबारदेखि लागू हुने गरी जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन ब’न्द गरिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बुधबार एक सू’चना जारी गर्दै को’रोनाको नयाँ प्र’कार फै’लिरहेको र सरकारले दोश्रो लह’र रो’कथाम तथा नि’यन्त्रणसम्बन्धी नयाँ नि’र्देशन जा’री गरेको हुनाले यि देशहरुमा अहिलेका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन ब’न्द गरिएको हो।

वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन ब’न्द गरिएका यि पाँच देशहरु नेपाली बिध्यार्थीहरु धेरै जाने देश हो। तर मन्त्रालयले ति देशहरुमा अध्यन गरिरहेका विध्यार्थीहरुका लागि भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने बताएको छ।

प्रतिकृया दिनुहोस्