जापानले फेरि पनि केहि प्रिफेक्चरहरुमा आ’पतकाल ल’गाउने तयारी गरिरहेको छ। जापानले टोकियो, ओसाका, क्योटो र ह्योगोमा आ’पतकाल लगाउँदै त्यहाँका सपिङ मल तथा डिपार्टमेण्ट स्टोरहरुसमेत ब’न्द गर्ने त’यारी गरिरहेको छ। को’रोना सं’क्रमि’तहरुको संख्या ब’ढेर अ’स्पतालहरुमा चा’प ब’ढेपछि यो निर्ष’कर्षमा जापान पुगेको हो।
प्रधानमन्त्री सुगाले यस सम्बन्धि निर्ण’य ट्यास्क फो’र्सको शुक्रबार हुने बैठकमा गर्नेछन। टोकियो ओलम्पिक आउन मात्र ३ महिना बाँकी हुँदा कोरो’नाका का’रण त्यहाँको मे’डिकल सि’स्टममै चा’प परेपछि आ’पतका’ल लगाउन लागिएको हो। यो आपतकाल ३ हप्ता लामो हुने अनुमान गरिएको छ। अब आउँदै गरेका विदाको समयमा मानिसहरुको च’हलपहल रो’क्न यसो गरिन लागिएको बुझिएको छ।
ओसाकाका गभर्नर हिरोफुमी योशिमुराले जापान सरकारलाई समय खे’र नफाली यहि हप्तामा आप’तकाल ल’गाइदिन अ’नुरोध गरेका थिए। ओसाका अहिले फै’लिरहेको को’रोना भा’इरसको मु’ख्य बिन्दु बनेको छ। बुधवार मात्र यस क्षेत्रमा थप १ हजार २ सय ४२ जनामा सं’क्रम’ण पु’ष्टि भएको थियो।
सरकारका सचिव काटोले प्रेश मिटीङमा भनेका छन सरकारले अहिलेको स्थि’तिलाई नजिकबाट अध्य’न गरी ह’स्पिटलमा के कति बे’ड उपलब्ध छ त्यस कुरालाई ध्यानमा राखि के कस्ता नि’र्णय लिने भन्ने कुराको छि’नोफा’नो गर्नेछ। टोकियो र ओसाकाले डिपार्टमेण्ट स्टोर, सपिङ मल तथा पार्कहरु केहि समयका लागि ब’न्द गर्ने नि’र्णय गरेका छन। ओसाकाका गभर्नर हिरोफुमी योशिमुराले रेष्टुरेन्ट तथा होटलहरुलाई विदाका दिनमा र’क्सिजन्य पे’य प’दार्थ नबे’च्न र ब्यवसाय ब’न्द गर्न अनु’रोध गर्ने बताए।
प्रतिकृया दिनुहोस्