Friday, October 7

कोरियामा ग’र्भवति विवाह बढ्दो

April 24, 2021 1074

नेपाली समाजमा अ’नौठो लाग्नसक्ने विवाह कोरियामा आजकाल ब’ढिरहेको छ। विवाह अघि नै महिला ग’र्भवति भइसकेपछि गरिने विवाह अहिलो कोरियामा ब’ढेको हो। ख्यङ्गी रिसर्च इन्स्टिच्युटका रिसर्चर लि ब्योङ हो ले गर्नुभएको एक अध्यनले कोरियामा विवाह हुने ५ जोडीमध्ये १ जोडिको विवाह अघि नै ग’र्भधा’रण भइसकेको हुन्छ।

उक्त अध्यनमा सन २००१ देखि २०१५ सम्म विवाह हुनेहरुमध्ये १४.५ प्रतिशतको पहिलो ब’च्चा विवाह हुनु अघि नै महिलाको पे’टमा आइसकेको पाइएको छ। ख्यङ्गी रिसर्च इन्स्टिच्युटका रिसर्चर लि ब्योङ हो ले कोरिया सरकारले उपलब्ध गराएको तथ्याङ्कमा उनिहरुको विवाह भएको मिती र उनिहरुको पहिलो ब’च्चा जन्मेको मितीलाई अध्यन गरि यस्तो नि’ष्कर्ष निकालेका हुन। यसमा विवाह अघि नै जन्मने बच्चा समावेश गरिएको छैन।

उनको अध्यनले ग’र्भवति विवाहको संख्या ब’ढिरहेको देखाएको छ। सन २००१ मा भएका विवाहमा ग’र्भवति वेहुलीको संख्या कुल विवाहको ७.५ प्रतिशत रहेको थियो भने सन २०१५ मा आइपुग्दा यस्तो संख्या २.४ गुणा बढेर १७.८ प्रतिशत पुगेको छ। यसमा पनि २० देखि २४ बर्ष उमेर भएका जो’डीको यस्तो विवाह हुने प्रतिशत ३०.५ रहेको छ।

ग’र्भवति विवाह हुने २५ बर्षदेखि २७ बर्ष उमेर समुहका जो’डीहरु करिब २३.४ प्रतिशत रहेका छन भने २७ बर्षदेखि ३० बर्ष उमेर समूहमा यो संख्या १५.४ प्रतिशत रहेको देखिन्छ। यसरी हेर्दा जति कम उमेरमा विवाह हुन्छ त्यति नै विवाह अघि नै ग’र्भवति हुने स’म्भावना ब’ढि रहेको पाइएको छ।

प्रतिकृया दिनुहोस्