Monday, September 27

कोरियामा स्टोरबाट खु’सुक्क सामान झोलामा हाल्ने पाकिस्तानी एम्बेसीका २ कर्मचारी समा’तिए

April 25, 2021 647

दक्षिण कोरियामा पाकिस्तान देशकै बेइ’ज्यत हुने काम त्यहाँ रहेको पाकिस्तानी एम्बेसीका कर्मचारीले गरेका छन। सउलमा रहेको एउटा स्टोरबाट दुई एम्बेसीका कर्मचारीले सामान चो’री गरेपछि उनिहरुलाई प्रह’रीले स’मातेको छ। योङसान प्र’हरीले चो’री गरेको आ’रोपमा २ पाकिस्तानी एम्बेसीका कर्मचारी समा’तिएको शनिवार जानकारी दिएको छ।

योङसान प्र’हरीका अनुसार उनिहरुले ११ हजार कोरियन वन मूल्य पर्ने र अर्को १ हजार ९ सय वन पर्ने सामान पसलेलाई थाहा नदिइ झोलामा हा’लेका थिए। योङसानको इथेवनमा रहेको यो स्टोरमा २ फरक फरक मितिमा उनिहरुले यस्तो काम गरेका थिए। एक कर्मचारीले १ हजार ९ सय कोरियन वन पर्ने चकलेट गत जनवरी १० तारिखमा नि’कालेका थिए। त्यसैगरी अर्का कर्मचारीले ११ हजार वन पर्ने एउटा टोपी त्यसैगरी लु’काएर गत फेब्रुअरी २३ तारिखमा झोलामा हा’लेका थिए।

जब कोरियामा रहेको पाकिस्तानी एम्बेसीका कर्मचारीले फेब्ररअरी २३ मा टोपी चो’री गरे त्यसपछि भने पसलेले प्र’हरीकहाँ उ’जुरी गरे। प्र’हरीले सि’सिटिभी फु’टेजका आधारमा ति ३५ बर्षिया पाकिस्तानीको प’हिचान गरेको थियो। तर प्रह’रीले घ’टनाको अनु’सन्धान गरी के’श भने अघि बढाएन।

कुटनैतिक मर्या’दालाई ख्या’लमा राखि का’रबाहि अघि नबढाइएको बताइएको छ। भियना कन्भेन्सन अन डिप्लोम्याटिक रिलेसनका आधारमा कुनै पनि कु’टनैतिक नियोगका कर्मचारी तथा तिनको परिवारका सदस्यले का’नून उ’ल्लङघन गरेमा प्र’हरीले ध’रपक’ड गरी नस’माउने भनि उल्लेख गरिएको छ। सामान चो’री भएको पसलेले उनिहरुलाई का’रबाही नगर्न भनेपछि के’श अघि बढेन। ति पसलेलाई दूताबासका अर्का कर्मचारी साथिले ति सामान बराबरको पैसा पछि तिरीदिएका थिए।

प्रतिकृया दिनुहोस्