Tuesday, September 28

कोरियामा ४० प्रतिशत युवाहरु घर किन्नै सक्दैनन

April 26, 2021 616

बाहिरबाट हेर्दा हामीलाई लाग्छ दक्षिण कोरिया धेरै बिकसित छ त्यहाँका जनता कति भा’ग्यमानी। कति ध’नी देश, कति विकसित देश, सायद त्यहाँका नागरिक पनि ध’नी होलान उनिहरुलाई केहि कुराको दु’ख नहोला। तर भित्री दु’ख भने फरक रहेको पाइन्छ। अहिले पनि कोरियाका १० युवामध्ये ४ युवाले आफ्नो विवाह भएको ५ बर्ष बितिसक्दा समेत आफ्ना लागि घर किन्न सकिरहेका छैनन। कोरिया स्टाटिक्सले हालै गरेको एक अध्यनले यस्तो देखाएको हो।

स्टाटिक्स कोरियाले २ लाख १२ हजार २ सय ८७ जो’डि जसको विवाह सन २०१४ को नोभेम्बर देखि अक्टोबर को विचमा भएको थियो उनिहरुमा एउटा सर्भे गरेको थियो।  उनिहरुमध्ये ४०.७ प्रतिशत जो’डिको अहिले सम्म बस्नका लागि आफ्नै घर छैन। अझै कोरियामा घर तथा जग्गाको भाउ ति’ब्र ब’ढिरहेकाले यस्तो संख्या ब’ढ्न सक्ने अनु’मान गरिएको छ।

अध्यनले करिब २८.७ ले विवाह गर्ने वित्तिकै आफ्नै घर किनेको वताएका छन। त्यतिवेला घर जग्गाको भा’उ अहिलेको तुलनामा सस्तो हुनुका साथै त्यस बखत होम लो’न लिन सजिलो र ब्याजद’र पनि सस्तो रहेको थियो। घर भएकाहरु र आफ्नै घर नभएकाहरुका विचमा बच्चा ज’न्माउने कुरामा धेरै भिन्नता रहेको देखिन्छ। आफ्नै घर हुनेहरु ८२.९ प्रतिशतले बिवाह पछि ब’च्चा जन्माएको पाइयो भने आफ्नै घर नहुनेहरु ८०.७ प्रतिशतले अझै ब’च्चा ज’न्माएका छैनन।

परिवारमा कमाउने माध्यम एक जनामै निर्भ’र भएको परिवारमा दुबै जनाले कमाउने परिवारमा भन्दा बढि ब’च्चा जन्मिएको तथ्याङ्कले देखाएको छ। तर दुबैजना कमाउने ६२ प्रतिशतको आफ्नै घर रहेको छ भने परिवारमा कमाउने मानिस एक जना मात्र भएका ५४.३ प्रतिशतको आफ्नै घर रहेको पाइएको छ।

प्रतिकृया दिनुहोस्