Thursday, June 30

जापानले आ’पतकाल थप्ने बारेमा शुक्रबार निर्णय गर्दै

May 6, 2021 833

जापान सरकारले राजधानी टोकियो र अन्य ३ पश्चिमी प्रिफेक्चरहरुमा लगाइरहेको तेश्रो आ’पतकाल यहि विहिबार सकिँदैछ। राजधानी टोकियो, ओशाका, क्योटो र ह्योगोमा आ’पतकाल थप गर्ने सम्बन्धि नि’र्णय शुक्रबार सरकारको को’रोना रे’स्पोन्स हेडक्वाटरमा बस्ने मि’टिङले तय गर्नेछ।

श्रोतका अनुसार यी क्षेत्रहरुमा दुई हप्तादेखि एक महिनासम्म आ’तकाल थप हुने बताइएको छ। सरकारले छलफललाई ति’ब्र पार्नेछ। व्यापार व्यवसायहरु ब’न्द हुँदा यसले समग्र अर्थतन्त्रमा पार्न सक्ने अस’रका बारेमा पनि अध्यन हुनेछ।

प्रधानमन्त्री सुगाले बुधवार यस सम्बन्धमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग छलफल समेत गरेका थिए। छलफलमा सरकारका लागि भा’इरस रेस्पोन्स टिमका अर्थतन्त्र पु’नर्स्थापना मन्त्री यासुतोशी निशिमुरा समेत सहभागी थिए।

“सम्बन्धित क्षेत्रका जानकार तथा विज्ञहरुबाट राय सुझाव लिई हामी यस हप्ताभित्रै नि’र्णय लिइसक्छौं।” प्रधानमन्त्री सुगाले मिटिङ पछि पत्रकारहरुसँग भनेका छन। आप’तकाल पछि को’रोना फै’लनबाट रोकिएको छ। उनले भनेका छन आ’पतकालमा मानिसहरुको हिँ’डडुल नहुने हुँदा यसले को’रोना ‘संक्र’मण घ’टाउन मद्दत पुर्याउँदछ।

प्रतिकृया दिनुहोस्