Wednesday, November 30

भारतियहरुलाई सिमामा क’डाइ गर्दै जापान

May 7, 2021 434

जापान सरकारले भारतियहरुलाई आफ्नो देश भित्रिन क’डाइ गर्ने भएको छ। भारतमा को’रोना भा’इरसको म’हामा’री अ’निय’न्त्रित रुपमा फै’लिँदै गएपछि जापानले भारतबाट आउने सबै नागरिकलाई कडा’इ गर्ने बताएको छ। अहिले भारतबाट जापान आउँदा सरकारले तोकेको स्थानमा ३ दिन क्वा’रेन्टिनमा बस्नुपर्ने नि’यमलाई अब अनिवार्य १४ दिन बस्नुपर्ने बनाइन लागिएको छ।

अहिले जापानले भारतलाई सं’क्रामक रो’ग फै’लिएको देशको सूचिमा राखेको छ। यस्ता देशबाट आउनेहरुले क’ठोर क्वारे’न्टिनका निय’महरु पाल’ना गर्नुपर्दछ। जापानले अब पाकिस्तान र भारतलाई पनि यस्तो सूचिमा राख्ने भएको हो। सुक्रबार जापानी विदेश मन्त्रालयले भारतमा रहेका जापानी नागरिकहरुलाई को’रोनाको ने’गेटिभ रि’पोर्ट भएमा आफ्नो देश फर्कन सक्ने भएकाले त्यसबारे बिचार गर्न अनुरोध गरेको थियो। उनिहरुलाई जापान आउन  भन्दा ७२ घण्टा अघिसम्मको पिसि’आर ने’गेटिभ रिपो’र्ट पे’श गर्न भनिएको छ।

गत बर्षको अक्टोबर महिनासम्म भारतमा १० हजार जापानी नागरिकहरु रहेका छन। अहिले पनि भारतबाट कमर्शियल फ्लाईट जापानका लागि उडिरहेको अवस्था छ। जापान सरकारले उपलब्ध गराएको डाटा अनुसार मार्च २८ यता भारतबाट जापान आएका ४ सय ४३ जना जापानी नागरिकमा गरिएको को’रोना प’रिक्षणमा ७ जनामा पो’जिटिभ रि’पोर्ट देखिएको छ। जापानले शुक्रबारबाट भारतसँग क’डा बोर्डरको निय’म ल्याउन सक्ने आँकलन गरिएको छ।

प्रतिकृया दिनुहोस्