Tuesday, September 28

कोरिया पनि खोप बनाउने दौडमा, कहिलेसम्म आउला कोरियन खोप?

May 7, 2021 431

विश्वव्यापी रुपमा फै’लिरहेको को’रोना भा’इरसको खो’प बनाउने दौडमा अहिले विश्वका धेरैजसो देशहरु लागिपरेका छन भने केहि देशहरुले यसमा सफलता समेत हाँसिल गरिसकेका छन। खो’प बनाउने कुरा अहिले धनी देशहरुमा आफ्नो पहिचान र गौरवको विषय बन्न थालेको छ। यस्तै दौडमा दक्षिण कोरिया पनि लागिरहेको छ। भविष्यमा को’रोनाको नयाँ भे’रियन्ट आउनसक्ने तथा खो’प फेरि पनि आवश्यक पर्न सक्ने भन्दै कोरिया अहिले आफैं खो’प बनाउन लागिपरेको छ।

कोरियाले आफ्ना नागरिकहरुलाई पुग्ने गरि भन्दा पनि धेरै खो’पहरु खो’प निर्माता कम्पनीहरुसँग किन्ने सम्झौ’ता गरिसकेको भएता पनि कोरियाका मे’डिकल एक्सपर्टहरुले भविष्यका लागि आ’इपर्ने जुनसुकै अ’वस्थामा तयारी अवस्थामा रहन आफैंले खो’प निर्माणमा लाग्नुपर्ने सुझाव दिइरहेका छन। कोरियाका राष्ट्रिय क्लिनि’कल कमिटीका प्रमुख ओ म्योङ दोनले भनेका छन को’रोना भा’इरस अरु इन्फ्लु’न्जा जस्तै अ’न्त्य त होला तर यसलाई बर्षेनि खो’प आवश्यक पर्न सक्दछ।

“हामीले अब भा’इरस सँगै जीवन विताउन जान्नुपर्दछ। कथम कदाचित हामीले को’भिड-१९ बाट सफलता हासिल गर्यौं भने तापनि भविष्यम को’भिड-२१ अथवा को’भिड-२२ नआउला भन्न सकिन्न। जनाव’रहरुबाट मानिसमा स’र्ने रो’गहरु भविष्यमा पनि देखा पर्न सक्दछन।” नेशनल मेडि’कल सेन्टरले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय क्लि’निकल कमिटीका प्रमुख ओ म्योङ दोनले भनेका छन। त्यसैले उनले भविष्यमा दे’खा पर्न सक्ने स’रुवा रो’गहरुको नि’यन्त्रणका लागि भएपनि कोरियाले आफैंले भ्या’क्सिन बनाउने तर्फ सोच्नुपर्ने तर्क राखेका छन।

कोरियाको फुड तथा ड्र’ग से’फटी नि’कायका अनुसार अहिले ५ वटा स्थानिय औष’धि कम्पनीहरु को’भिडको खो’प निर्मा’णका विभिन्न चर’णमा रहेका छन। जसमा एसके बा’योसाईन्स, इयु’वायोलोजिक्स, से’ल्लिड, जे’नेक्जिन, र जनि’योन लाइफ सा’इन्स रहेका छन। यिनिहरुलाई को’रोना वि’रुध्दको खो’प निर्माणका लागि क्लिनि’कल ट्रा’यलका लागि अनुमति प्रदान गरिएको छ। यि ५ कम्पनीहरु अहिले खो’प निर्माणको पहिलो र दोश्रो चर’णमा रहेका छन। स्वास्थ’ अधिकारीहरुले दुइ वा तिन कम्पनीहरुलाई फेज ३ को क्लि’निकल ट्रा’यलका लागि अनुमति दिइन लागिएको बताएका छन। फे’ज ३ भनेको खो’पलाई रे’गुलेटरी अप्रु’भल दिनुभन्दा अघिल्लो स्टेप हो। यसरी हेर्दा कोरियाले अर्को बर्षको सुरुवाततिर खो’प बनाइसक्ने बिश्वास लिन सकिन्छ।

प्रतिकृया दिनुहोस्