Saturday, September 25

कोरियन सेनाको खानालाई सोसल मिडियामा बनाइयो मजाक, गुणस्तर बढाउने सेनाको भनाई

May 10, 2021 417

दक्षिण कोरियामा त्यहाँको से’नाले खाने खानाको सोसल मिडियामा म’जाक बनाइएको छ। उनिहरुले खाने खाना क’म गुणस्तरको भएको भन्दै आ’लोचना सहित म’जाक बनाइएको हो। यस घ’टनापछि सरकारले सेनाको खानाको गुणस्तर बढाउने बताएको छ। उनिहरुले अहिले पाइरहेको प्रति ब्यक्तिको खानाको दैनिक लागत २० प्रतिशत बढाई १० हजार ५०० वन पुर्याइन लागिएको हो। विशेष गरी को’रोना सं’क्रमणका कारण क्वा’रेन्टिनमा रहेका से’नालाई दिइएको खाना एकदमै क’म गुणस्तरको भएको भन्दै आ’लोचना भएपछि त्यहाँको र’क्षा मन्त्रालयले खानाको ला’गत थप गरी गुणस्तर बढाउन लागेको हो।

से’नाका क’माण्डरहरुसँगको छलफलमा कोरियाका र’क्षा मन्त्री सु ओकले खानाको गु’णस्तर थप गर्ने तथा लागत बढाउने बताएका हुन। अहिले से’नाले खाने खानाको मूल्य प्रतिखाना २ हजार ९ सय ३० वन मात्रै छ। यो मूल्य हाइ स्कुलका बिध्यार्थीले खाने खानाभन्दा कम हो। अहिले हाइस्कुल बिध्यार्थीको खानाको मूल्य ३ हजार ६ सय २५ वन रहेको छ।

“हाइस्कुल भन्दा से’नाका लागि खानेकुरा तयार पार्न आवश्यक पर्ने चिजहरु ठूलो मात्रामा आवश्यक पर्ने हुँदा अझ सस्तोमा सरसामान किन्न सकिन्छ। यसले हाइस्कुलका बिध्यार्थीहरु सरह खानाको मूल्य पुर्याउँदा पनि से’नाको खाना थप राम्रो बनाउन सकिन्छ।” एक मन्त्रीले प्रतिकृया दिएका छन।

केहि समय अघिदेखि से’नाको वासस्थान र उनिहरुले पाइरहेको खानाका बिभिन्न फोटाहरु बाहिरिएपछि त्यस्तो अवस्था सु’धार गर्न कोरियन से’नालाई द’वाव बढेको थियो। र’क्षा मन्त्रालयले से’नाभित्रको गतिबिधीहरु वाहिर नल्याउनका लागि अनुरोध गर्नुको साथै त्यहाँ भएका स’मस्याहरु माथिल्लो निकायमा पुर्याई स’माधान खोज्न समेत आग्रह गरेको छ। कोरियाका सेनाका क’माण्डरलाई डि’उटी पछि मात्र मोबाईल फोन चलाउने अनुमति गत बर्षबाट दिइएको भएता पनि फोटो खिच्न, भिडियो खिच्न तथा साउण्ड रेकर्ड गर्न अहिले पनि प्र’तिबन्ध रहेको छ।

प्रतिकृया दिनुहोस्