Saturday, September 25

तोलामा ६ सय बढ्यो सुनको भाउ

January 12, 2021 579

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। प्रतितोला ९२ हजार २ सय रुपैयाँमा सोमबार कारोबार भए

को छापावाल सुनको भाउ आज मंगलबार प्रतितोला ६ सय रूपैयाँ बढेर

९२ हजार ८ सय पुगेको छ।

त्यसैगरि सोमबार प्रतितोला ९१ हजार ७ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज बढेर ९२ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनका साथै चाँदीको भाउपनि आज केहि बढेको छ। सोमबार प्रतितोला १ हजार २ सय ३० रहेको चाँदीको भाउ प्रतितोलामा २० रुपैयाले बृध्दि भई आज १ हजार २ सय ५० पुगेको छ।

प्रतिकृया दिनुहोस्