Tuesday, September 28

चीनबाट आएको पहेंलो धूलोले ढाक्यो कोरिया, कहिलेसम्म आउँछ धूलो?

May 8, 2021 415

उत्तरी चीन र मंगोलियाबाट आएको पहेंलो धूलोको आँधीले शुक्रबार दक्षिण कोरियाका अधिकाँ’स भूभाग ढा’केको छ। राजधानी सउल लगाएतका सबै ठाउँमा धू’लोको प्र’भाव परेको वातावरण तथा मौषमसम्बन्धि सरकारी ए’जेन्सीले जानकारी दिएको छ। यो धूलोको उत्पति अर्थात सुरुवात उत्तरी चीनको गोबी मरुभुमीमा भएको बताइएको छ।

शुक्रबार राजधानी सउलमा दिउँसो १ बजे जा’री गरिएको पहेंलो धू’लोसम्बन्धि नो’टिस जा’री गरिएको थियो। लगा’तार दुइ घण्टासम्म हावामा १० माइक्रोमिटरभन्दा साना धू’लाका कणहरु ३ सय माइक्रोग्रामभन्दा बढि रहेमा वा’र्निङ नो’टिस जा’री गरिने चलन रहेको छ। शुक्रबार राजधानी सउल तथा त्यस वरपर चारैतिर रहेको ख्यङ्गीदो प्रदेश, इन्छन तथा छुङछनबुक्दो प्रदेशमा समेत पहेंलो धू’लो सम्बन्धि नो’टिस जा’री गरिएको थियो।

शुक्रबार सबेरैबाट यो धू’लो कोरियाको दक्षिण पूर्वि भूभागतर्फ अघि बढेको छ। कोरियाको एअर क्वा’लीटी फोरकाष्टिङ सेन्टरका अनुसार यो धूलो आइतबारसम्म कोरियाका अ’धिकांस भुभागमा फै’लिसक्ने बताएको छ। यसको प्र’भाव राजधानी सउल, ख्यङ्गीदो, इन्छन र छुङछन बुक्दोमा ब’ढि रहने छ भने खाङवनदो, थेजन, सेजङ, छुङछननाम्दो, ख्वाङ्जु लगायतका क्षेत्रमा धू’लोको प्र’भाव कम रहने बताइएको छ।

कोरियाको स्वा’स्थ मन्त्रालयले धू’लोको का’रण भएको वायु प्रदु’षणबाट बच्न सबै नागरिकहरुलाई वाहिर नि’स्कँदा अनि’वार्य मा’स्को प्रयोग गर्न तथा स्वा’स प्रस्वा’स सम्बन्धि स’मस्या भएकाहरु सकभर घर बाहिर ननि’स्कन सु’झाव दिएको छ। (योनहाप)

प्रतिकृया दिनुहोस्