Thursday, June 24

टिकटक बनाउने क्रममा भिरबाट खस्दा ग’यो ज्या’न

May 8, 2021 166

उदयपुर – टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता झ’न् ब’ढ्दो छ । ‘ल’कडाउन’ले घरभित्रै रहँदा धेरै इन्ट’रनेट प्रयोगकर्ताका लागि टिकटक समय गु’जार्ने र’माइलो माध्यम पनि बन्यो । यसको लो’कप्रियता त्यसयता चुलि’एको छ। लोकप्रियतासँगै टिकटकका बि’कृ’तिहरु पनि दिनानु दिन ब’ढिरहेका छन। कति पय देशले त टिकटक एपलाई नै ब्या’ण्ड समेत गर्न भ्याइसकेका छन।

अ’झ महत्त्वपूर्ण त्यसले विश्वलाई टिकटक एपबारे परिचित गराइदियो। त्यसयता टिकटकले करोडौँ जागरुक, सिर्जनशील तथा अधिकांश युवा उमेरका प्रयोगकर्ता पाएको छ। छोटो समयमा नै धेरै लोकप्रियता कमाएको यो एप्सले धेरैलाई च’र्चित र लो’कप्रिय समेत बनाएको छ भने कतिपयको त आम्दानीको श्रोतका रुपमा पनि रहेको छ।

यसै क्रममा टिकटक बनाउने क्रममा भी’रबाट ख’सेर एकजनाको मृ’त्यु भएको छ । कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा ल’डेर धरान-५ का १८ वर्षीय सुवास परियार मृ’त्यु भएको हो । धरानबाट ओखलढुङ्गाका लागि छुटेको सुमोमा चढेका उनी हर्देनीमा गाडी बि’ग्रिएपछि ओर्लिएर भि’रमा टिकटक बनाउन थालेका थिए ।

टिकटक बनाउने क्रममा उनी भिरबाट ल’डेर ग’म्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय उदयपुरले जनाएको छ । घ’टनाबारे थप अ’नुसन्धान भइरहेको पनि प्र’हरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्