Tuesday, June 22

कोरियामा ४ जना इपिएस कामदारमा को रोना सं’क्रमण, सु’रक्षित रहन राजदूतावासको आग्रह

May 10, 2021 267

दक्षिण कोरियाको छनान शहरमा कार्यरत नेपाली इपिएस कामदारहरुमा  को’रोना सं’क्रमण पु’ष्टि भएको जानकारी कोरियाको राजधानी सउलस्थित नेपाली राजदूतावासले दिएको छ। छनानको क’म्पनीमा काम गर्ने र सँगै बस्नेहरुसहित जम्मा चार जनामा सं;क्र मण भएको हो। कोरियाको रोजगार तथा श्र’म मन्त्रालयले सउलस्थित नेपाली राजदूतावासलाई जानकारी गराएको बताइएको छ।

आज एक सू’चना प्रकाशित गरी नेपाली राजदूतावासले उक्त कुराको जानकारी दिएको हो। साथै दूतावासले कोरियामा रहेका सबै नेपालीहरुमा कोरिया सरकारले जा’री गरेको स्वा’स्थ मा’पद’ण्डहरु अनि’वार्य रुपमा पा’लना गर्नका लागि समेत अ’पिल गरेको छ। को’रोनाको कुनै पनि ल’क्षण देखिएमा तु’रुन्तै स’म्बन्धित स्वा’स्थ संस्थामा स’म्पर्क गरी स्वा’स्थ प’रिक्षण गर्न समेत राजदूतावासले नेपाली नागरिकहरुमा अ’नुरोध गरेको छ।

यो पनि पढौं : पर्याप्त विदेशी कामदार नभएपछि कोरियाको कृषि क्षेत्रमा कामदारको हा’हाकार

दक्षिण कोरियाको कृषि तथा पशुपालन क्षेत्रका कम्पनीहरुले अहिले कामदार अ’भावको मा’र खे’प्नुपरेको छ। अहिले को’रोनाका का’रण विदेशी कामदारलाई कोरिया प्र’वेशमा क’डाई गरिनुका साथै केहि सि’मित संख्यामा आउन दिइए पनि कामदार ल्याउँदा लाग्ने ख’र्च ब’ढेका का’रण कृषि क्षेत्र मा’रमा परहेको हो। उनिहरुले चाहे जति संख्यामा विदेशी कामदार नपाएका कार’ण काम गर्न नै गा’ह्रो पर्न थालेको छ।

को’रोना म’हा’मारी भन्दा अघि धेरैजसो कृषि फारामहरु विदेशी मौषमी कामदारहरुमा नि’र्भर रहेका थिए। मुख्यगरी दक्षिण पूर्वि एशियाबाट आउने कामदार जसलाई सि-३ भिजा दिइन्थ्यो उनिहरुले ९० दिनसम्म कोरियामा काम गर्न पाउँदथे। कृषि तथा पशुपालको ब्य’स्त सिजनमा उनिहरुलाई काम गर्न दिइने गरेको थियो। कोरियाको कृषि तथा सामाजिक मन्त्रालयका अनुसार अप्रिल देखि जुन महिनामा बर्ष भरिको तुलनामा ४० प्रतिशत बढि कामदारको मा’ग हुने गर्दछ।

साना तिना कृषि फार्महरुलाई विदेशी मौषमी कामदारहरुबाट ठूलो स’हुलियत हुने गरेको थियो। बू’ढापाकाहरुको संख्या अ’त्याधिक ब’ढेपछि कोरियामा अहिले कृषि क्षेत्रमा काम गर्ने मानिसको अभा’व बढिरहेको छ। अहिले कृषि क्षेत्रमा कुल कामदारको ८० प्रतिशत विदेशी कामदार रहेका छन। कोरियाको न्या’य मन्त्रालयका अनुसार यो बर्ष कोरियाको ३७ वटा स्थानिय सरकारले ४ हजार ४ सय ६ जना मौषमि विदेशी कामदारलाई कोरिया आउन अनु’मति दिएको छ।

तर गत बर्षदेखि कुनै पनि सिजनमा मौषमी कामदार कोरिया प्रवेश गर्न पाएका छैनन। यदि कोहि कोरिया आइहाले पनि उनिहरुलाई करिब १४ लाख खर्च गरेर क्वा’रेन्टिनको व्य’वस्था गर्नुपर्ने भएकाले अझ गा’ह्रो अवस्था आएको छ। छल्लाबुक्दोमा सखरखण्डको खेति गरिरहेका किम सुङ आन भन्छन पहिलेभन्दा बढि पैसा तिर्दा पनि कोरियन कामदार समेत पाइन छा’डेको छ।

कोरियाको कृषि मन्त्रालयका अनुसार कामदार अ’भावको सम’स्या स’माधानका लागि कोरियाले त्यहाँ भएका कामदारहरुको भिजा अरु १ बर्ष थप गर्ने निर्णय गरेको छ। यो समस्या स’माधानका लागि न्याय मन्त्रालयसँग छलफल पनि चलिरहेको छ। त्यसैगरी छुङछबुक्दो प्रदेशले त्यहाँ रहेका विश्वविध्यालसँग सहकार्य गरि विध्यार्थीहरुलाई उनिहरुको फ्रि समयमा कृषि क्षेत्रमा काम दिने योजना बनाइरहेको छ।

प्रतिकृया दिनुहोस्