Tuesday, June 22

हान नदि किनारमा सोजु पिउन बन्देज लगाइँदै

May 14, 2021 256

केहि समय अघिसम्म कोरियाको राजधानी सउल नजिकैको प्रसिध्द हान नदिको किनारामा बसेर फ्राइड चिकेन र बि’यर पिउनुको मज्जा छुट्टै हुने बताउनेहरुका लागि दु’खको खबर छ। सउलको स्थानिय सरकारले नदि किनाराका पार्कहरुमा अब म’दिराजन्य पेयप’दार्थ पिउन नपाउने नि’यम लागू गर्न लागेको बताएका छन।

सउल महानगर सरकारका रो’ग नि’यन्त्रण अधिकारी पार्क यो मिले बुधवार एक दैनिक पत्रकार सम्मेलनमा भनेका छन कि सउल सरकारले यस क्षेत्रका सबै ११ वटा नदि किनारामा रहेका पार्कहरुमा बसेर मा’दक प’दार्थ सेवनमा प्र’तिवन्ध लगाइन बिचार गरिरहेको छ। सउल क्षेत्रका मानिसहरुका लागि हान नदि किनाराका पार्कहरु एउटा प्रमुख समय विताउने ठाउँ हो। यहाँ हजारौंको संख्यामा मानिसहरु घुम्न समय विताउन आउने गर्दछन।

“तर कुन समय अवधि र कहिलेसम्म प्र’तिवन्ध लगाउने भन्ने बारेमा छलफल चलिरहेको छ।” पार्कले भनेका छन। गत महिना एक २१ बर्षिय युवक सोन जुङ मिन हान नदि किनारामा मृ’त फेला परेपछि यस विषयले चर्चा पाएको हो। यि २१ बर्षिय पुरुष साथिसँग दक्षिणि क्षेत्रमा रहेको पार्कमा बसि अ’त्या’धिक ‘र’क्सि से’वन गरेको बुझिएको छ। ति ब्यक्तिले साथिसँग पार्कमा बसेर ९ बोतल र’क्सि र सोजु पिएका थिए। मा’दक प’दार्थ से’वन नै घट’नाको प्रमुख कार’ण भएको पाइएपछि सउलको सरकारले पार्कमा र’क्सि से’वन गर्न नपाइने नि’यम ल्याउन लागेको हो।

यो घटनापछि धेरै मानिसबाट पार्कमा बसेर सोजु पि’उन प्र’तिबन्ध लगाउनुपर्ने माग राखेका थिए। राष्ट्रपतिको अफिसियल वेवसाइटमा यसका लागि पेटिन्सन पनि गरिएको थियो जसमा ६ हजार मानिसले सहमति जनाएका थिए। यस क्षेत्रमा र’क्सि पि’उन दिने नदिने नि’य’म सउलको स्थानिय सरकारले लगाउन सक्दछ। यसअघि नेशनल हेल्थ प्रमोशन एक्टले स्थानिय सरकारलाई यस्ता नि’यम लगाउने र नि’यम उ’ल्लङ्घन गर्नेलाई १ लाख वनसम्म ज’रिवाना लिन सकिने व्यवस्था गरेको छ।

प्रतिकृया दिनुहोस्