उत्तर कोरियामा वाहिरी विश्वबाट हेरेजस्तो स्थि’ती छैन। त्यहाँ रहेको ग’रिबी, आर्थिक अ’भाव, भो’कम’री लु’काउनका लागि उत्तर कोरियाली सरकारले अनेकौं आइडिया लगाएको पाइन्छ। देशले भो’गिरहेको च’रम लोडसेडिङ लु’काउन यस्तै एउटा अ’नौठो आइडिया लगाएको छ उत्तर कोरियाले। त्यहाँको सरकारले चीनसँग वोर्डर जोडिएका र चीनबाट देखिने आफ्ना गाउँहरुमा राति १० बजेसम्म अ’निवार्य बत्ति बालिराख्नका लागि आ’देश दिएको छ।
उत्तर कोरियाले अहिले च’रम लोडसेडिङ खेपिरहेको बताइन्छ। यालु नदि किनारामा रहेको उत्तर कोरियाको सिनविजु शहर चीनको दानदोङ शहरको पारिपट्टी रहेको छ। उत्तर कोरियाको सिनविजु शहर र चीनको दानदोङ शहर जोड्ने पुल यि दुई देशको बोर्डरमा सबैभन्दा धेरै मानिस हिँड्ने ठाउँ हो। पर्यटकहरु यो पुलमा पुगि फोटो खिच्दछन ताकी उत्तर कोरियाका ठाउँहरु आफ्नो क्यामेरामा कै’द गर्न सकियोस।
उत्तर कोरियाको सरकारले त्यहाँबाट देखिने ठाउँहरु वाहिरी विश्वले हेर्ने भएकाले त्यहाँका गाउँहरुलाई एकदमै सिङ्गारेको छ। दक्षिण कोरिया तथा चीनका बोर्डरबाट देखिने ठाउँहरु उत्तर कोरियाले वाहिरी विश्वलाई देखाउनका लागि नै भए पनि अरबौं खर्चेर सुन्दर र विकशित बनाएको पाइएको छ।
अहिले उत्तर कोरियाका अ’धिकांस शहरले लोडसेडिङ भो’गिरहेका छन। चीनसँग जोडिएको यो सिनविजु शहरमा करिब ३ लाख ४० हजार मानिसको वसोवास रहेको पाइन्छ। यो शहरमा अहिले दैनिक ४ घण्टामात्र विजुली दिइएको छ। मुख्यगरी उनिहरुलाई खाना खाने समयमा विजुली दिइने गरिन्छ। विहान ६ बजेदेखि ८ बजेसम्म र साँझ पनि ६ देखि ८ मा विजुली दिइन्छ। तर उत्तर कोरियाको सरकारले यस शहरका हरेक घरमा राति १० बजेसम्म आफ्नै विजुली अर्थात सोलारबाट भएपनि वत्ति बालिराख्न आ’देश दिएको छ।
कोरिया सरकारको यो अ’र्डर भन्दा पहिले साँझको समयमा चीनको दाङदोङ शहरबाट हेर्दा पूरै अँध्यारो देखिने यो शहर आजकाल उज्यालो देखिने गरेको छ। उत्तर कोरियाले आफ्नो देशमा आ’र्थिक अ’भाव र स’मस्या नभएको देखाउनका लागि नै यसो गरिएको बताइन्छ। सरकारको यस्तो अ’र्डरप्रति त्यस ठाउँका जनताहरु रु’ष्ट रहेको पाइन्छ तर उनिहरुको बा’ध्यता नै छ सरकारको आ’देश मान्नैपर्ने। यदि राति १० बजेसम्म बत्ति बाल्न नसकेमा त्यहाँका जनताले द’ण्ड र ज’रिवाना भोग्नु’पर्ने हुन्छ।
प्रतिकृया दिनुहोस्