Tuesday, September 28

कोरियन युवामा नयाँ ट्रेण्ड, फूल र चकलेटको सट्टा आफ्ना प्रेमीलाई कम्पनीको सेयर उपहार

May 16, 2021 533

फूल भनेको केहि क्ष’णका लागि हो, सेयर भनेको जीन्दगी भरीलाई हो। अहिले दक्षिण कोरियामा युवायुवति बिचको रो’मान्समा नयाँ ट्रे’ण्ड छि’रेको छ। उनिहरु आफ्ना प्रेमीलाई कुनै स्पे’शल समयमा फूल र चकलेट उपहार दिनुको सट्टा राम्रा कम्पनीका सेयर किनेर उ’पहार दिने गरेका छन। कोरियामा यो ट्रे’ण्डको सुरुवात गर्न त्यहाँको ब्रो’कर अफिस तथा इन्भेष्टमेण्ड बैंकिङ कम्पनीको ठूलो हात रहेको छ। केहि समय अघि सिनहान इन्भेष्टमेण्ट कर्पोरेशनले ‘स्टक गिफ्ट कार्ड’ त्यहाँको लगभग सबै जनताले चलाउने काकाओटक नामक मोबाईल मेसेजिङ एपमा सुरु गर्यो। यो गिफ्ट कार्ड मार्फत सजिलै आफ्ना प्रे’मीलाई कुनै पनि कम्पनीको सेयर तु’रुन्तै किनेर गि’फ्ट गर्न सकिन्छ।

अहिले कोरियामा मोबाईलबाटै सजिलै सेयर अरुलाई गि’फ्ट गर्न सकिन्छ। दक्षिण कोरियाली युवाहरु आजकाल आफ्ना ग’र्लफ्रेण्ड वा ब्वा’इफ्रेण्डलाई स्टारबक्स कफी किनिदिनुको सट्टा स्टारबक्स कम्पनीको सेयर किनेर गि’फ्ट दिन्छन। कोरियामा अहिले म’हङ्गा कम्पनीको सेयर गि’फ्ट दिने प्र’चलन बढ्दो छ। यसमा एप्पल कम्पनी तथा टेस्ला कम्पनीका सेयरहरु पर्दछन। गि’फ्ट कार्डबाट सजिलै अहिले यस्ता कम्पनीका सेयरहरु किनेर गि’फ्ट दिन सकिन्छ।

त्यसैगरी गि’फ्ट पाउनेहरुले पनि सजिलैसँग अनलाईन बाट ब्रो’कर अकाउन्ट खोलेर गि’फ्ट पाएको सेयरको गि’फ्ट कोड अकाउण्टमा र’जिष्टर गर्दा सेयर आफ्नो खातामा जम्मा हुन्छ। यसका लागि उनिहरु ब्रो’कर अफिस सम्म पनि पुग्न पर्दैन। अहिले यस्ता सेयर गि’फ्ट कार्डहरु कोरियामा ‘प्र’ख्यात छन। सन २०२० को डिसेम्बर २४ पछि अहिलेसम्म २० हजार गि’फ्ट कार्ड बिक्री भइसकेका छन। यस्ता का’र्डहरु किन्ने अधिकाँस २० देखि ३० बर्षका यु’वायु’वतिहरु रहेका छन।

अहिले सबैभन्दा बढि यु’वाहरुले रुचाएको गि’फ्टकार्डमा टेस्ला कम्पनीको सेयर छ। त्यसपछि एप्पल कम्पनि र त्यसपछि स्टारबक्स र नेटफ्लिक्स पर्दछन। अहिले कोरियामा केबी सेक्यु’रिटिजले पनि विभिन्न विदेशी कम्पनिहरुका सेयर गि’फ्ट कार्डमार्फत किन्न सकिने व्यवस्था गरेको छ। केबी सेक्युरिटिजले सन २०२१ को मार्चमा २० दिनभित्र नै करिब ३४ लाख गि’फ्टकार्ड बिक्री गर्न सफल भएको थियो।

प्रतिकृया दिनुहोस्