Tuesday, September 28

कोरियाका सबै एअरलाइन्स घाटामा हुँदा कोरियन एअर भने नाफामा

May 18, 2021 490

चालु बर्षको पहिलो त्रैमासमा कोरियन एअर बाहेक दक्षिण कोरियाका सबै एअरलाईन्स कम्पनी घा’टामा गएका छन। विशेष गरी को’रोना भा’इरसका कारण राष्ट्रिय अन्तराष्ट्रिय उडानमा आएको भा’री गि’रावटका कारण एअरलाईन्सहरुको घा’टा चु’लिएको हो। यो घा’टाबाट एअरलाईन्स कम्पनी कहिले बाहिर नि’स्केलान अझै टु’ङ्गो लाग्न सकेको छैन। म’हामा’री नि’यन्त्रण गर्न ह’म्मे ह’म्मे परिरहेका का रण एअरलाईन्स कम्पनीहरु छिटै नै घा’टाबाट नि’ष्कने स’म्भावना पनि क’म देखिएको छ।

यो त्रैमासमा एशियाना एअरलाईन्सको सन्चालन घा’टा ११.२ बिलियन वन रहेको छ। कम्पनीको खुद घा’टा २३०.४ विलियन वन रहको छ। यो घा’टा अघिल्लो बर्षको यसै अवधिको तुलनामा भने केहि घ’टेको देखिन्छ। एसियाना एअरलाईन्स कोरियो दोश्रो ठूलो एअरलाईन्स कम्पनी हो। गत बर्षको तुलनामा कम्पनीको आय ३०.६ प्रतिशतले घ’टेको छ। कार्यो तर्फको ब्यापा रमा भने ८३ प्रतिशतको बृ’ध्दि देख्न सकिन्छ। दक्षिण पूर्वि एशिया, अमेरिका र युरोपमा कार्गोको माग बढेपछि कम्पनीको कार्गो ब्यापारमा बृ’ध्दि भएको हो।

“विश्वभर अहिले खो’प ति’ब्र ग’तिमा ल’गाउन थालिएकाले हवाई सेवामा केहि सुधा र आउन सक्ने र कम्पनीको अव’स्थामा सुधा र आउन सक्दछ।” एअरलाईन्सका एक अधिकारीले भनेका छन। को’रोनाका का’रण कोरियाका सबै एअरलाईन्सलाई अ’सर गरेको छ। तर कोरियन एअरले भने पहिलो त्रैमासमा १.७ ट्रिलियन वनको व्यापार गरि १२४.५ विलियन डलर खुद नाफा क माउन सफल भएको छ।

कोरियाको तेश्रो ठूलो एअरलाईन्स जेजु एअरले पहिलो त्रैमासमा सन्चालन घा’टा ८७.३ विलियन डलर व्य’होरेको छ। यो घा’टा गत बर्षको यसै अवधिको तुलनामा ३२.८ प्रतिशतले धेरै हो। यसको व्यापार ८१.८ प्रतिशतले घ’टि ४१.८ बिलियन डलरमा झ’रेको छ। कोरियाको हानजिन ग्रुपको बजेट एअरलाईन्स जिन एअरले पनि पहिलो त्रैमासमा ६० बिलियन वन घा’टा व्यहोरेको छ। यो घा’टा गत बर्षको यसै अवधिभन्दा करिब दोब्बर हो। यसको ब्यापार पनि करिब ७० प्रतिशतले घ ट्न गई ४३.९ विलियन वनमा झ’रेको छ।

प्रतिकृया दिनुहोस्