Monday, September 27

खिम्चीमा देखियो खानेकुरा पो’इजन गराउने ब्या’क्टेरिया

May 19, 2021 505

कोरियामा चीनबाट आयात गरिएको खिम्चिमा फुड पो’इजन ग राउने ब्या’क्टेरिया भेटिएको छ। कोरियाको खाध्य तथा औ’षधि सु’र क्षा मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार चीनबाट कोरिया आयात गरिएको २ सय ८९ खिम्चिजन्य खानेकुरामध्ये १५ वटा खानेकुरामा यस्तो ब्या’क्टेरिया भेटिएको हो।

त्यसैगरी नुन प्रयोग गरि बन्दाबाट बनाइने ४ चीनियाँ खानेकुरा मध्ये २ मा कोरियाले प्रयोग गर्न प्र’तिव’न्ध लगाएको चिज मि’साईएको पाइएको छ। यि कुराहरु सरकारले मार्च १२ देखि मे ७ तारिकसम्म चीनबाट आयात गरिएका खिम्चि र खिम्चीजन्य अन्य खानेकुरामा गरिएको प’रीक्षणबाट प’त्ता लागेको हो। कोरियामा आम उ पभोक्ताहरुबाट चीनबाट आ’यातित खिम्चिजन्य प’दार्थको गु’णस्तरमा प्र श्न उ’ठेपछि कोरियाको खा’ध्य विभागले निग’रानी ब’ढाई परि’क्षण गरेको थियो। चीनमा खिम्चि बनाइरहेको एक भि’डियो सामाजि’क स’न्जा लमा भा’इर’ भएको थियो जसमा हि लो पानीमा खिम्ची बनाउन पर्योग हुने बन्दा धो’एको देखाइएको थियो।

कोरियाले चीनको ५५ वटा कम्पनीले कोरिया पठाएको २ सय ८९ प्रोडक्टको प’रीक्षण गरेको थियो। जसमध्ये १५ कुरामा य’र्सिनिया इन्टेरोको’लिटिका भन्ने फु’ड पो’इ’जन गराउने ब्या’क्टेरिया भे’टिएको थियो। त्यसैगरी नुन प्रयोग गरि बनाइने खिम्चिमा अ’खाध्य बस्तु मि’साईएको समेत पाइएको छ। यस्तो चिज भे’टिएपछि कोरियन सरकारले चिनियाँ निर्यातकर्ता र त्यसको कोरियामा आयात गर्ने कम्पनीलाई ति खानेकुरा कि फि’र्ता लैजान कि न’ष्ट गर्न निर्दे”शन दिएको छ।

कोरियाले चीनबाट हुने खानेकुराहरुको अझ ब’ढि नि’गरानी ब’ढाउने तथा चिनियाँ सरकारलाई खाध्य प’दार्थको गु’णस्तर ब’ढाउन समेत नि’र्देशन दिने बताएको छ। चीनबाट आयात गरिएको यस्ता खानेकुरा बजारमा पठाईएको छैन। ति खानेकुरा अहिले पनि भन्सा’रमै रहेको बताइएको छ। अहिले कोरियाले विदेशबाट आउने सबै खिम्चिमा अ’निवार्य यस्तो प’रीक्षण गर्न समेत नि’र्देशन दिइसकेको छ।

प्रतिकृया दिनुहोस्