Monday, September 26

कोरियामा आफ्नै घरको भाडामा बस्ने महिलाको भित्री कपडा चो’र्ने ८६ बर्षिय घरबेटी प’क्राउ

May 20, 2021 687

दक्षिण कोरियामा एक अ’नौठो घ’टना घटेको छ। एक ८६ बर्षिय पुरुषलाई अबैधानिक रुपमा आफ्नो घरको भाडामा बसेकी महिलाको कोठमा प्र’वेश गरी उनको लुगा तथा भि’त्री क’पडा चो’रेको आ’रोपमा प’क्राउ गरिएको छ। ति ८० बर्षका बृध्दलाई अ’दालतले जे’ल स’जाय सुनाएको छ।

होङ थर भएका ति ८६ बर्षिय कोरियनलाई बुधबार सउल वेस्टर्न डिस्ट्रिक अ’दालतले ६ महिनाको जे’ल स’जाय तो’केको हो। ति बृध्दको सउलको सदेमुनमा घर रहेको र उक्त घरमा एक महिला भाडामा बस्ने गरेकी थिइन। ति बृ’ध्द गत बर्षको जुन ४ तारिख ति महिलाको लिभिङ रुममा राति ९:४५ बजे क’सैले थाहा न’पाउने गरि छि’रेर विभिन्न सामानहरु चो’री गरेका थिए। अ’दालतले दिएको जानकारी अनुसार उनले ति महिलाको कपडा, भि’त्री कपडा लगाएतका सामान चो’रे’का थिए।

ति भाडामा बस्ने महिला घरायसी फो’होर लिएर बाहिर गएका बखतमा कोठाको ढोका खुल्ला रहेको हुँदा बृ’ध्द मानिस कोठामा छि’रेका थिए। अदा’लतमा ब’यान दिने क्रममा ति बृ’ध्द मानिसले आफूले उनको सामान चो’री नगरेको बताएका छन। उनले भनेका छन भि’त्री कपडाहरु ति महिलाले फाँक्न लागेको ठानेर आफूले लिएको भनेका छन।

लगातार कपडा ह’राएपछि ति भाडामा बस्ने महिला अच’म्मित भएकी थिइन। उनले घरबेटी बृ’ध्द मानिसले कपडा चो’र्लान भनेर कल्पना समेत नगरेको बताएकी छिन। ति ब्यक्तिको उमेर नि’कै नै धेरै भएकाले का’नूनले तो’केजति क’डा का’रबाही नहोस भनेकी छिन। बृ’ध्दको उमेर हेरी अ’दालतले पनि सके सम्म कम स’जाय तोकिएको बताएको छ।

प्रतिकृया दिनुहोस्