Saturday, September 25

यो बर्ष कोरियामा विगतका बर्षभन्दा धेरै गर्मी हुने

May 24, 2021 448

दक्षिण कोरियामा यस बर्ष अन्य बर्षहरुको भन्दा तुल’नात्मक रुपमा ब’ढि गर्मि हुने तथा केहि क्षेत्रहरुमा के’न्द्रित रहि अ’त्याधिक पानी पर्ने कोरियाको मौ’षम सम्बन्धि ए’जेन्सीले सोमबार बताएको छ। कोरियाको मौष’म पू’र्वानुमान ए’जेन्सी कोरिया मेट्रोलोजि’कल एड्मि’निष्ट्रेशनका अनुसार जुन र जुलाई महिनामा कोरियामा अन्य बर्षहरुभन्दा धे’रै ग’र्मी हुनेछ। यी महिनाहरुमा तापक्रम अन्य बर्षहरुभन्दा ४० प्रतिशतसम्म ब’ढि हुन सक्ने बताइएको छ।

कोरिया मेट्रोलोजिकल एड्मि’निष्ट्रेशनका अनुसार जुन महिनामा औषतमा २१.१ देखि २१.७ डिग्री सेल्सियस तथा जुलाई महिनामा औषतमा २४ देखि २५.२ डिग्री सेल्सियस तापक्रम रहनेछ। त्यसैगरी अगष्ट महिनामा ताप’क्रम सामान्य अव’स्था (२४.६-२५.६) को भन्दा बढि हुने सम्भा’वना ५० प्रतिशत रहेको र सामान्य अवस्थाकै र सोभन्दा कम हुने स’म्भावना क्रमश ३० र २० प्रतिशत रहेको वताइएको छ।

कम प्रे’सर तथा वातावरणिय प’रिवर्तनका कार’ण कोरियाका केहि निश्चित भु भागमा भा’री बर्षा हुने अ’नुमान गरिएको छ। ठाउँअनुसार बर्षाको मात्रामा ब्या’पक फ’रक पाइनेछ। जुन महिनामा गत बर्षहरु जतिकै वा सो भन्दा ब’ढि पानी पर्ने सम्भावना ४० प्रतिशत रहेको छ भने जुलाई र अगष्ट महिनामा पहिलेका बर्षहरु जतिकै पानी पर्ने सम्भावना ५० प्रतिशत रहेको छ।

गत बर्ष कोरियाको मौष’म पू’र्वानुमान एजेन्सी कोरिया मेट्रोलोजिकल एड्मिनिष्ट्रेशनले सामान्य अ’वस्थाको भन्दा तापक्रम ब’ढि हुने तथा हि’टवे’भ जुलाई र अगष्टमा आउन सक्ने प्र’क्षेपण गरेता पनि वास्तविक मौषम त्यसबेलाको फ’रक पर्न गएको थियो। गत बर्ष कोरियाले अहिलेस’म्मकै सबैभन्दा ला’मो बर्षात भो’गेको थियो।

मौषम प’रिवर्तनका कारण सो’चेभन्दा फ’रक र असा’धारण हुने तथा बैकाल ताल अथवा मंगोलिया र इष्ट साइवेरियामा हुने हावाको ब्ल’किङका कारण चिसो हावा दक्षिणबाट कोरियामा प्रवेश गर्न सक्ने भएकाले मौषममा फ’राकिलो अन्तर देखिन सकिने कोरियाको मौषम पूर्वानुमान एजेन्सी कोरिया मेट्रोलोजिकल एड्मिनिष्ट्रेशनले बताएको छ।

प्रतिकृया दिनुहोस्