Monday, September 27

कोरियामा शर’णार्थीहरुको संख्या अहिले सम्मकै उ’च्च

May 24, 2021 440

दक्षिण कोरियामा विभिन्न का’रण देखाई आफ्नो देशमा बस्न नसकेको भनि शर’णार्थी भिजा बनाएर बस्नेहरुको संख्या बढेको छ। आइतबार सरकारी तथ्याङ्कले देखाएअनुसार चालु बर्षको पहिलो ३ महिनामा कोरियामा अहिलेसम्मकै सबैभन्दा धे’रै श’रणार्थी रहेका छन।

चालु बर्षको जनवरी देखि मार्च महिनासम्म सरकारले श’रणार्थी भिजाका लागि आवेदन गर्ने ३ हजार ६ सय ३८ वटा फा’इल अध्यन गरेको छ। यस्तो संख्या सन २०२० भरि ६ हजार २ सय ५४ थियो। सन २०२० को पहिलो ३ महिनामा श’रणार्थी भिजाका लागि मात्र ८१३ वटा आ’वेदन परेको थियो। कोरियाको न्याय मन्त्रालय अन्तरगतको इ’मिग्रेशनले यस्तो फाइ’लहरु अध्यन गरेको थियो।

सरकारले उपलब्ध गराएको डाटाअनुसार प्रत्येक महिना १ हजार २०० भन्दा बढि श’रणार्थी भिजा आ’वेदन परेको देखिन्छ। पहिलो पटक कोरियामा प्रति महिना १ हजारभन्दा बढिको शर’णार्थी आवेदन परेको हो। त्यसैगरी मार्च महिनाका लागि अरु १६ हजार ५ सय ३१ जना श’रणार्थी भिजा आवदेनका लागि प्रतिक्षा सूचिमा रहेको पाइएको छ। त्यसमा ४ हजार ४४ जना पुन आवदेन गर्नेहरु छन। पहिलो पटकको आ’वदेन अ’स्विकृत भएकाले उनिहरुले पुन पु’नर्विचार गरिदिन आव’देन गर्न लागेका हुन।

अहिले कोरिया इ’मिग्रेशनको क्ष’मता भन्दा बढि मात्रामा श’रणार्थी भिजाका लागि आवदेन आउन थालेको छ। कोरियामा न्या’य मन्त्रालयका अनुसार अहिले कोरियमा मात्र ९३ जना कर्मचारी छन जसले श’रणार्थि भिजा आ’वदेन गर्नेहरुको फा’इल अध्यन गर्दछन। “अहिले धेरैजसो श’रणार्थी भिजा आ’वदेन गर्नेहरु को’रोनाका का’रण कोरियामा रो’किएकाहरु रहेका छन। उनिहरुले पहिलो पटक आवदे’न र’द्द भएपछि पनि पुन आव’देन गरेका छन। पुन आव’देन गर्दा समेत भिजा नपाएको खण्डमा उनिहरुले इ’मिग्रेशनको नि’यमअनुसार अघि बढ्नुपर्दछ।” कोरिया इ’मिग्रेशन फाउण्डेशनका पूर्व प्रमुख किम दो ग्युनले भनेका छन।

“सरकारले शर’णार्थी भिजाका लागि आ’वदेन गर्नेहरुको फाइल अध्यन गर्ने जनश’क्ति बढाउनुपर्दछ र विभिन्न मन्त्रालयहरुविच सम’न्वय गरि उनिहरुको स’मस्या समा’धान छिटो गरिदिनुपर्दछ।” उनले थपेका छन।

प्रतिकृया दिनुहोस्