Tuesday, June 22

छेजुदोको यो जङ्गलमा ७० वटा बिएमडब्लू कार किन पार्क गरि राखिएको छत?

May 27, 2021 637

विश्व चर्चित बिएमडब्लू कार कोरियाको छेजुदो शहरको एक जङ्गलमा पार्क गरि राखिएको देख्दा जो कोहो अ’चम्ममा पर्न सक्छन। छेजुदोको एक जङ्गलमा केहि समयदेखि ७० वटा बिएमडब्लू इलेक्ट्रिक कार पार्किङ गरि राखिएको छ। त्यस अ’वस्थामा कारहरु देख्दा सबै अ’चम्मित हुने गरेका छन।

पार्क गरि राखिएको फोटो गत मे २५ तारिख लिइएको हो। छेजुदोको गोसाङ पहाडको रोड छेउमा यी गाडीहरु राखिएका छन। यो ठाउँ छेजुदोको दक्षिणतिर रहेको अओल जिल्लामा पर्दछ। पार्क गरि राखिएका आइ ३ मोडेलका सबै कारहरु आकर्ष’क देखिन्छन भने केहि कारका टायरहरु प’न्चर भइसकेका छन।

त्यहाँका स्थानियले जानकारी दिए अनुसार यी कारहरु एक कार भा’डामा लगाउने कम्पनीले त्यहाँ राखेका हुन। सन २०२० मा उक्त कम्पनी टा’ट प’ल्टिएपछि कारहरुलाई रातो ‘ट्याग लगाई लि’लामी गर्न राखिएको हो। ति कारहरु चलाउन नपाईने भएपछि टा’ट प’ल्टिएको कम्पनीले केहि समयका लागि त्यहाँ ल्याएर राखेको हो।

कम्पनीले सन २०१६ देखि २०१७ सम्म बिएमडब्लूको आइ ३ मोडलका करिब २ सय कारहरु कि’स्तामा किनेको थियो। तर कम्पनीको ब्यापार राम्रो हुन नसकेपछि टा’ट प’ल्टन पुग्यो। ऋ’ण र क’र तिर्न नसकेपछि कारहरु लि’लामी गर्न लागिएको हो। कम्पनीले यि कारहरु छेजुदोको विभिन्न ठाउँमा सार्दा सार्दा अहिले यहाँ ल्याएको हो। गत मे १७ मा अ’दालतले बिएमडब्लू कोरियालाई उक्त कम्पनीका कारहरु लि’लामी गर्न अ’नुमति दिएको थियो।

प्रतिकृया दिनुहोस्