जापानमा अ’र्को ए’क दु’खद घ’टना घ’टेको छ। एक नेपालीको ला’श भे’टिएको छ। जापानको साईतामा प्रान्तमा उनको ला’श भे’टिएको हो। उनको श’रिर केहि कु’हिएको वा बि’ग्रिएको अ’वस्था’मा भे’टिएकाले केहि दिन अघि नै उनको मृ’त्यु भएको हुन सक्ने अ’नुमान गरिएको छ।
उनको नेपाल घर नवलपरासी जिल्लाको बर्दघाट भएको बुझिएको छ। उनि अन्दाजी ३५ बर्ष जतिका ब्यक्ति हुन भने उनि पाण्डे थरका हुन। उनको नि’धनबारे मे २७ तारिख बिहिबारको दिन विहानको समयमा मात्र स’माचार आएको थियो। उनको नि’धन भने केहि दिन अ’घि नै भएको बु’झिएको छ। उनको ला’श पो’ष्टमा’र्टमका लागि अहिले प्र’हरीको नि’यन्त्र’णमा रहेको बता’इएको छ।
मृ’त पाण्डे एक महिनामात्र अघि नेपालबाट जापान फर्किएको बु’झिएको छ। उनि जापान फ’र्किएर क्वा’रेन्टिनमा बसि आफ्नो कोठामा गएका थिए। त्यसपछि भने उनि काममा नग’ई आफ्नै कोठा’मा बसि रहेका थिए। उनको श’ब उनि बस्दै आइरहेको साइतामा तोकोरोजावा स्थित उनकै कोठामा फे’ला परेको थियो। उनको नि’धनको एकि’न का’रणबारे केहि खु’ल्न सकेको छैन।
प्रतिकृया दिनुहोस्