Thursday, June 30

६७१ अरब सम्पति भएकाको एक्लो छोरा सबै कुरा त्यागी बने बौध्द भिक्षु

June 3, 2021 1497

६८१ अरब रुपैयाँ भएका आनन्द कृष्णका पुत्र अजाह श्रीपानोले बौद्ध धर्मलाई स्वीकारेर बौद्ध भिक्षु भए। यस मलेसियालि ब्यापारीको पहिलो बिबाह थाइल्यान्डका राजकुमारीसँग भएको थियो, जसबाट एक पुत्र र एक पुत्री भयो । दोस्रो बिबाह लेटचुइमी हेलेन मेरिसग भयो, जो पेरिसमा म्युजिक रेकर्डिङ हाउसको मालिक थिए । उनिबाट एक छोरी भयो ।

दक्षीण पुर्ब एसियाका दोस्रो र संसारको ९९ औ सबैभन्दा धनी ब्यापारी आनन्द कृष्णका पुत्र अजाह श्रीपानो २००८ मा अ’चानक ह’राए । उसले आफ्नो पुत्रलाई धेरै खोज्यो । त्यहीँ समयमा उसलाई कुनै परिचीतले बताए कि उसको छोराको अनुहारसँग मिल्दोजुल्दो युबक उत्तरी थाइल्यान्डको बौद्ध भिक्षुका बिहारमा देखेको थियोे । उ तुरु’न्तै त्यहाँ पुगे, छोरालाई गेरुवा रंगको बस्त्रमा, मु’ण्डन गरेको शिर र हातमा भिक्षा माग्नेवला भिक्षा पात्रलाई देखेर उ दं’ग पर्यो ।

महल जस्तो घरको पुत्रलाई जंगलमा देखेर उ अ’चम्मित भए । पुत्र बौद्ध भिक्षु बनिसकेको थियोे, उसलाई सम्झानुको कुनै फाइदा भएन । उसले आफ्नो पुत्रलाई कमसेकम आफुसग भोजन गर्नका लागी आग्रह गरे, तर अजाहले यो कुरालाई पनि अस्वी’कार गरे। उसले पितासग भने:- “मलाई माफ गर्नुहोस । म तपाईंको निमन्त्रणालाई स्वीकार गर्नु सक्दिन । मैले अन्य भिक्षुले जस्तै भिक्षा मागेरै आफ्नो भोजन खानुपर्छ ।”

आनन्दलाई यो कुराको धेरै दु’स्ख भयो कि अरबौ रुपैयाँको सम्पत्ती हुदाहुदै उसले आफ्नो पुत्रलाई भोजनसम्म खुवाउन सकेन । त्यसपछि आनन्द फर्किए, आनन्दले जब कुनै पारिवारिक कार्यक्रममा उसलाई निमन्त्रणा दिन्थ्यो उ अ’बस्य आउथ्यो । २०११ मा आनन्दको ७० औ जन्मदिन थियोे । त्यो जन्मदिन उ आफ्नो पुत्रसग मनाउन चाहान्थ्यो । उसले पुत्रलाई बोलाए र आफ्नो प्राइभेट जेटद्वारा भुटानको पारो ल्याए । यहाँ पुत्रले पिताको जन्मदिन मनाए ।

मलेसियाको पब्लिक वर्क डिपार्टमेन्टमा काम गराउनका लागी अंग्रेजले आनन्दका हजुरबुबालाई श्रीलंकाको जाफनाबाट यहाँ ल्याएका थिए । त्यसपछि उ श्रीलंका फर्किएनन र मलेसियाको लिटिल इन्डिया भनिने ब्रीकफिल्डमा नै बसे । यसपछी आनन्दका पिताले पनि यहाँ सरकारी नोकरी गर्न थाले।

आनन्द सुरुबाटै पढाइमा अब्बल थिए । त्यसैले मेलबर्न युनिभर्सिटीबाट पोल्टिकल साइन्स र इकोनोमिक्समा ग्राजुएसन गर्नका लागी उसलाई स्कलरसिप मिलेको थियोे । उ यहाँ पढाइको साथसाथै छात्रका अखबारमा काम गर्थ्यो । रि’स्क लिने बानी थियोे, त्यसैले साथमा बोटिग पनि गर्थे । सदैव लो प्रोफाइलमा रहनेवाला आनन्दको बिजनेस एटंरटेनमेंट देखि लिएर आयल, पावर, सिपिग, टेलिकम्युनेसन र प्रोपटी फिल्डमा छ । स्रोत-AWAAZ INDIA TV, अनुबाद सुर्य तामाङ

प्रतिकृया दिनुहोस्