Wednesday, November 30

NRNA कोरियाका पूर्वअध्यक्ष केपी सिटौलालाई पत्नी शोक

June 8, 2021 581

एनआरएनए कोरियाका पूर्वअध्यक्ष तथा कोरियाका लागि नेपालका पर्यटन दूत केपि सिटौलालाई पत्नी शो’क परेको छ। बुद्ध प्रतिमा स्थापना अभियानका अभियन्तासमेत रहेका सिटौलाकी अ’र्धा’ङ्गिनी रिता बस्नेत सिटौलाको आइतबार को’भिडको का’रण नि’ध’ न भएको पारिवारिक स्रोतले जनाएको छ।
जुन ६ तारिख राति भारतको ग्याङटोक अ;स्पता’लमा उपचा’रका क्रममा बस्नेतको ज्या’न ग’एको हो। को’भिडबाट सि’कि’स्त आफ्ना बुबालाई भेट्न उनि २ हप्ताअघि मात्र भारत गएकी थिइन। त्यहाँ रहँदा उनलाई को’रोना सं’क्रम’ण भएको बुझिएको छ। उनका एक छोरा र एक छोरी अहिले कोरियामा रहेका छन।

एनआरएनका पूर्वअध्यक्ष समेत रहेका सिटौला कोरियाका सफल ब्य’वसायीका रुपमा चिनिन्छन। बिभिन्न सामाजिक कामहरुमा अग्रप’ङ्तिमा रहि काम गर्ने उनलाई कोरियामा रहेका नेपालीहरुले आफ्नो अभिभावक समेत ठा’न्ने गरेका छन।

प्रतिकृया दिनुहोस्