उत्तर कोरियाली शास क किम जोङ उनले आफ्ना नागरिकहरुका लागि फेरि अर्को नयाँ का’नून ल्याएका छन। उनले आफ्ना नागरिकहरुलाई विदेशी फिल्म हेरेको खण्डमा मृ’त्यु’द’ण्ड समेत हुन सक्ने कानू’न ल्याएका छन। बिबिसीले जनाएअनुसार केही दिनअघि लागु भएको का’नुनअनुसार कोही व्यक्ति ठू’लो मात्रामा उत्तर कोरियाली जापानी, अमेरिकी र दक्षिण कोरियाली फि ल्मका सिडी, भिसिडीसहित भेटिए मृ’त्यु”द’ण्ड हुनेछ भने कोही त्यस्ता फिल्म हेर्दाहेर्दै प क्राउ परे १५ वर्षसम्म जे’ल स’जाय हुनेछ।
प्रतिक्रियावा’दी विचार हराउनका लागि किम जङ उनको सरकारले यस्तो का’नुन ल्याएको बताएको छ। केही दिनअघि उनले सरकारी सञ्चारमाध्यमहरूलाई पत्र लेख्दै यु’थ लिगले युवाहरूको व्य’क्तिवादी र अ’सा’माजिक व्यवहारमाथि धा’वा बो’ल्नुपर्ने उल्लेख गरेका थिए।
उनले विदेशी हेयर स्टाइल, बोली र कपडालाई पनि ख’तर’नाक वि’षको सं’ज्ञा दिँदै तिनलाई रो’क्नु पर्ने बताएका छन्। दक्षिण कोरियाको डेली एनके अनलाइन पोर्टलले स्रोतलाई उद्धृत गर्दै केही दिनअघि तीन जना ‘किशोरलाई उत्तर कोरियाका अधिकारीहरूले रि-एजुकेशन क्या’म्पमा पठाएका छन्। उनीहरूले के-पपका कलाकारको जस्तो कपाल का’टेको आ’रोप छ।
उत्तर कोरियासम्बन्धी विश्लेषकहरूले देशभित्र आर्थिक सं’कट ग’हिरिँदै गएर प’रिस्थिति क’ठिन बन्दै गइरहेका बेला उनले आफ्ना नागरिकलाई विदेशी प्र’भाव रो’क्न यस्तो का’नुन ल्याएको बताएका छन्। नयाँ का’नुनले कुनै कम्पनीमा काम गर्ने कामदारले ग’ल्ती गरे मालिकका पनि का’रबा’ही गर्ने र किशो’रकिशोरी बि’ग्रिए उनीहरूका बुवाआमालाई पनि स’मात्ने ‘व्यवस्था गरेको बताइएको छ।
पछिल्लो समय कोरोनाभाइरसको म’हामा’रीले उत्तरसँग बाँकी विश्वको स’म्बन्ध झन् टु’टेको छ। अहिले उत्तर कोरियामा लाखौं मानिस भो’कम’रीमा परेको अनु’मान गरिन्छ।
प्रतिकृया दिनुहोस्