Tuesday, July 27

कोरियामा को’रोना बढ्यो, एकै दिन अहिले सम्मकै सबैभन्दा धेरै सं’क्रमित थपिए

July 8, 2021 223

दक्षिण कोरियामा गत बर्ष सुरु भएको को’रोना म’हामा’री यताकै सबैभन्दा धेरै सं’क्रमि’तहरु विहिवार थ’पिएका छन। कोरिया सं’क्रम’णको अर्को लहरमा प्रवेश गर्न लागेको धेरैले अनुमान गरेका छन। यसले स्वा’स्थ्य अधिकार कर्मीहरुलाई सामाजिक दू रीको निय’म अझ क’डा पार्नका लागि ब’ल पुगेको छ।

विहिवार कोरियामा १ हजार २ सय ७५ जना नयाँ सं’क्रमि’त थपिएका छन जसमा १ हजार २ सय २७ जना स्थानिय सं’क्रमि’त हुन। यो संगै कोरियामा कुल सं’क्रमि’त संख्या १ लाख ६४ हजार २८ जना पुगेको कोरिया रो’ग नि’यन्त्र’ण तथा रो’कथा’म ए’जेन्सी केडिसीएले बताएको छ।

विहिवार थपि’एकाको संख्या गत बर्ष जनवरी २० मा पहिलोपटक सं’क्रमि’त देखिएको यताकै सबैभ’न्दा धेरै हो। त्यसैगरी लगातार दोश्रोदिन सं’क्रमि’त संख्या १ हजार २ सयभन्दा माथि रहको यो पहिलो पटक हो। वुधवार सं’क्रमि’त संख्या १ हजार २ सय १२, मंगलबार ७ सय ४६, सोमबार ७ सय ११ तथा आइतबार ७ सय ४३ रहेको थियो।

गर्मी सुरु भएसँगै कोरियामा को’रो’नाको चौथो ल’हर फै’लने अ’नुमान गर्दै सरकारले सउल र त्यस वरपरका क्षेत्रमा अहिले जा’री सामाजिक दू रीका नि’यम अरु १ हप्ता थप गर्ने निर्णय गत बुधबार नै गरिसकेको छ। अवस्था क’न्ट्रोलमा नआएको खण्डमा अझ कडा सामाजिक दू रीका नि’यम ला’गु गर्ने तयारी सरोकारवाला निकायले गरिरहेको छ। अहिले नि’यमअनुसार सउल र त्यस वरपरका क्षेत्रमा ५ वा सोभन्दा बढि मानिस जम’घट हुन नपाइने, १० बजे रातिपछी रेष्टुरेन्टहरु सन्चालन गर्न नपा’इनेजस्ता कुराहरु पर्दछन। यो नि’यम यस क्षेत्रमा आउँदो बुधबारसम्मका लागि ला’गू गरिएको छ।

यो पनि पढौं : कोरियाको कृषिजन्य सामाग्रीको निर्यात अहिलेसम्मकै उच्च

सन २०२१ को पहिलो ६ महिनामा दक्षिण कोरियाको कृषिजन्य सामाग्रीहरुको निर्यात अहिलेसम्मकै सबैभन्दा धेरै रहेको तथ्याङ्ग मंगलबार सार्वजनिक गरिएको छ। विश्वभर फै’लिएको को’रोना भा’इरस म’हामा’रीका विचमा स्वास्थबर्धक खानेकुराहरुको माग विश्वभर बढिरहेका कारण कोरियाको कृषिजन्य सामाग्रीहरुको माग बढेको हो।

जनवरी महिनादेखि जुन महिनाको ६ महिनाको अवधिमा कोरियाले ४.१५ बिलियन डलर बराबरको यस्तो सामाग्री निर्यात गरेको छ। यो निर्यात अघिल्लो बर्षको यहि अवधिको तुलनामा १५.४ प्रतिशले बढि हो। यो डाटा कोरियाको कृषि, खाध्य तथा स्थानिय मन्त्रालयले निकालेको हो।

फ्रेश फलफूल तथा तरकारीको निर्यात यस अवधिमा ११.४ प्रतिशतले बढेर ७ सय १७ दशमलब ८ मिलियन डलर पुगेको छ भने प्रसोधित खाध्य पदार्थको निर्यात भने १६.२ प्रतिशतले बढेर ३.४ बिलियन डलर पुगेको छ। तिब्र गतिमा भ्याकसि’न लगाईरहेका देशहरुमा कोरियाका खाध्य पदार्थहरुको माग बढेको छ। अमेरिका, चीनजस्ता देशहरुमा ड्रीङ्कस, स्नाक्स तथा ससको माग बढेको छ।

अमेरिकामा कृषिजन्य पदार्थको निर्यात १३.६ प्रतिशतले बढेर ६३४.६ मिलियन डलर पुगेको छ भने चीनतर्फको निर्यात १९.२ प्रतिशतले बढेर ६२१.७ मिलियन डलर पुगेको छ। कोरोनाको केशहरु उच्च रहेका देशहरुले कोरियाबाट तयारी खानेकुरा तथा खिम्ची उच्च रुपमा किनिरहेको तथ्याङ्कले देखाएको छ।

दक्षिण एशियाली देशहरुमा कोरियाको निर्यात २८.२ प्रतिशतले बढेर ९३६.७ मिलियन डलर पुगेको छ भने जापानतर्फको निर्यात पनि ५.४ प्रतिशतले बढेर ६९८.७ मिलियन डलर पुगेको छ। यस अवधिमा खिम्चीको निर्यात २०.१ प्रतिशतले बढेर ८६.८ मिलियन डलर पुगेको छ भने स्ट्रबेरीको निर्यात २५ प्रतिशतले बढि ४८.९ मिलियन डलर पुगेको छ। (योनहाप)

प्रतिकृया दिनुहोस्