Wednesday, January 19

प्रदेश १ का मुख्यमन्त्री २० वर्षिया जाङमु शेर्पासँग विवाह गर्दै

January 16, 2021 1025

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिन लागेका छन्। उनले यहि माघ ११ गते काठमाण्डौमा विवाह गर्न लागेका हुन्। बिवाहको भोज भने विराटनगरमा गरिदैछ।

५० बर्षिय राईले आफूभन्दा ३० बर्षिया कान्छिसँग विवाह गर्न लागेको हुन्। उनको हुनेवाला दुलही मिस मंगोल २०१८ कि विजेता हुन।

प्रतिकृया दिनुहोस्