दक्षिण कोरियामा एक हुल विदेशीले एक कोरियन नागरिकलाई अ’भ’द्र व्यवहार गर्दै मुखमा खो’किदिने तथा थु’किदिएको भिडियो अहिले स’माचारमा आइरहेको छ। सउल ख्यङ्विसनको एउटा पार्कमा यो घ’ट’ना घ’टे’को हो। भिडियोमा हेर्दा करिब पाँच छ जनाको संख्यामा रहेको एक हु’ल विदेशीले एक कोरियनलाई घे’रे’को देखिन्छ। त्यसमध्येका एक विदेशीले आफूले लगाइरहेको मा’स्क’ खोल्छन र विदेशीको अनुहारमा खो’क्ने तथा थु’क्ने काम गर्दछन। यो घ’ट’ना गत १ तारिख रातको १२ बजेर २० मिनेटमा भएको थियो।
र’क्सी तथा चु’रो’ट खान नि’शे’ध गरिएको पार्कमा एक हुल विदेशीले र’क्सि पि’ए’र चु’रो’ट खाँदै हो ह’ल्ला गरेको देखेपछि ३६ बर्षिय खिम्यङहुनले उनिहरुलाई त्यसो नग’र्न भनेका थिए। तर उनिहरुले खिम्यङहुनको आ’ग्रहबाट झ’न रि’सा’उँदै त्यहाँबाट ४ सय मिटरको दुरीमा रहेको होङगिक युनिभर्सिटीसम्म हो ह’ल्ला गर्दै पुग्दछन। यस्तै डिसकन चलिरहँदा ग्रुपले उनलाई वरिपरीबाट घे’र्दछ’न र एक ब्यक्तिले आफूले लगाइरहेको मा’स्क खोलेर उनको अनुहारतिर खो’क्ने तथा थु’क्ने काम गर्दछन।
विदेशीहरुको यस्तो अ’भ’द्र व्य’वहारबाट त्र’सि’त उनले भनेका छन विदेशी भएतापनि अरुको देशमा आइसकेपछि त्यो देशको नियम का’नू’न सबैले मान्नुपर्दछ। आफूले नि’य’म ‘का’नून मान्न आग्रह गर्दा उल्लो आफूलाई को’रो’ना सा’रिदिन मास्क’ खोलेर खोक्ने तथा थु’क्ने काम भएको किम बताउँछन।
त्यस घ’ट’नापछि उनले प्र’ह’री बोलाउँदछन। तुरुन्तै प्रहरी आइपुग्दछ। तर प्रहरीले अरु मानिसहरुलाई डि’स्ट’र्ब गरेको के’श’मा ति ब्यक्तिलाई मात्र ५ मानवन ज’री’वा’ना गरी के’श मिला’उँछन। ति विदेशीहरुले अब ‘आ’इन्दा यस्तो ह’रकद नगर्ने भनेपछी प्र’ह’रीले छोडिदिएको हो। उनिहरुमा को’रो’ना सं’क्र’मण पु’ष्टि गर्ने आधार नभएकाले को’रो’ना फै’ला’उने काम गरेको अ’भि’यो’गमा क’डा का’र’बा’ही गर्न नसकिएको प्र’ह’री अ’धि’कारीले जानकारी दिएका छन। भि’डियो हेर्न त’ल ‘क्लिक गर्नुहोस। (Source YTN NEWS)
प्रतिकृया दिनुहोस्