दक्षिण कोरियाली भाषा हाङ्गुलका अक्षरहरुको निर्माता राजा सेजोङको मूर्ति अब उज्वेकिस्तानको राजधानीमा राखिने भएको छ। कोरिया र उज्वेकिस्तानका स्थानिय निकायहरुविचको साँ’स्कृति सा’टासा’ट गर्ने कार्यक्रम अन्तर्गत उनको मूर्ति त्यहाँ स्थापना गर्न लागिएको हो।
राजधानी सउलको दक्षिणमा पर्ने सोक्छो जिल्ला र उज्वेकिस्तानको राजधानीमा पर्ने मिरावाद जिल्लाविच विहिवार एकआपसमा संस्कृति सा’टासा’ट गर्ने कार्यक्रमको एमओयुमा ह’स्ताक्षर गरेका छन। यि दुइ जिल्लाले एक आपसमा सहकार्य गर्दै दुबै क्षेत्रको संस्कृतिको विकासका लागि सहयोग आदान प्र’दान गर्ने सहम’ति समेत गरेका छन।
एमओयुमा हस्ताक्षर कार्यक्रममा दुइ जिल्लाहरुले आ आफ्नो देशका एतिहा’सिक व्यक्तित्वका मूर्ति एक अर्काको ठाउँमा बनाउने समेत स’हमति गरेका छन। राजा सेजोङ कोरियाको इ’तिहाँसका एक महत्वपूर्ण र सबै कोरियन नागरिकहरुले आदर्शका रुपमा लिने ब्यक्ति हुन। उनि जोसन बंशले कोरिया प्रायद्विपमा शा’शन गर्दा राजा भएका थिए। उनले कोरियामा सन १४१८ देखि १४५० सम्म शा’सन गरेका थिए।
राजा सेजोङको मूर्ति उज्वेकिस्तानको मिराबादमा रहेको कोरियन राजदूतावासको नजिकै बनाउन लागिएको छ। त्यसैगरी दक्षिण कोरियाको सोक्छोमा १५ औं शताव्दिका उज्वेकी कबि तथा रा’जनिति’ज्ञ अलिसेर नाभोइको मूर्ति बनाइनेछ। अलिसेरलाई उज्वेकिस्तानमा आफ्नो कलाको माध्यमबाट देशभर उजवेक भाषाको प्र’चार तथा प्र’सारमा महत्वपूर्ण यो’गदान दिने व्यक्तित्वका रुपमा सबैले चिन्दछन।
यस एमओयु हस्ताक्षरमा दक्षिण कोरियाका लागि उजवेकिस्तानका राजदूत भिटाली फेनको महत्वपूर्ण यो’गदान गरहेको छ। त्यसैगरी यी दुई जिल्लाहरुविचमा आ आफ्ना देशका उ’च्च व्यक्तित्व तथा साँ’स्कृतिक कार्यक्रम गर्ने कलाकारहरुलाई पनि भिजिट गर्नका लागि अ’नुमति दिने कुरामा स’हमति गरेका छन। (Yonhap)
प्रतिकृया दिनुहोस्