Saturday, May 21

कोरियाली यु’ध्दमा योङसानमा अमेरीकी से’नाले सउल छिर्न यसरी रोकेको थियो उत्तर कोरियाली से’नालाई

July 18, 2021 1036

सउल मेट्रोपोलिटन सरकारले कोरियाली यु’ध्दताकाको भिडियो फु’टेजहरु प्रकाशन गरेको छ।

सन १९५० ताका अमेरीकी सेनाले योङसान क्षेत्रमा ब’म हा’निरहेको यसअघि कहिल्यै प्रकाशन नभएका भिडियोहरु प्रकाशित भएका छन। सन १९५० को जुलाई १६ मा सउलको केन्द्रमा रहेको योङसानमा अमेरीकी ए’अर फो’र्सले उत्तर कोरियाली से’नाह’रुलाई राजधानी सउलतर्फ अघि ब’ढ्न नदिन कारबाही स्वरुपमा आकासबाट ब’म ख’सालेको थियो।

अमेरीकी राष्ट्रिय अर्काइभ तथा रे’कर्ड एडमिनिष्ट्रेशनबाट सउल मेट्रोपोलिटन सरकारले लिएको यि भि’डियो फुटेजहरुमा योङसानमा ब’म ख’सा’लिएको देखाइएको छ जसका कारण त्यस क्षेत्रमा धूँ’वा उ’डिरहेको तथा मानिसहरु छ’रप’ष्ट भएको दृ’ष्यहरु देखिन्छ।

यस घ’ट’नाको बार्षिक उत्सवमा अवसरमा सउल सरकारले १७ वटा भि’डियो र ८० वटा फो’टो प्र’काशन गरेको छ। यि फोटा तथा भि’डियोको योङसान शहर मेमोरियल हलमा प्र’दर्श’न गरिनेछ। भि’डियोमा ल’डा’इ पछि कोरियाले गरेको पु’न’र्स्थापनाका कुराहरु पनि समावेश गरिएका छन।

(Source: Koreatimes.)

प्रतिकृया दिनुहोस्