Tuesday, July 27

उत्तर कोरियामा ‘ओप्पा’ भन्ने तथा दक्षिण कोरियाको संस्कृति फलो गर्नेलाई मृ’त्युद’ण्ड हुने

July 20, 2021 363

उत्तर कोरियाले दक्षिण कोरियाको फेसन, हेयर स्टाइल, त्यहाँको के–पप संस्कार र विदेशी चलचित्रहरुको सिडी राख्नेलाई क’डा स’जा’य हुने पुनः बताएको छ। उत्तर कोरियाली शास क किम जोङ उनले आफ्ना नागरिकहरुका लागि फेरि अर्को नयाँ का’नून ल्याएका छन। उनले आफ्ना नागरिकहरुलाई विदेशी फिल्म हेरेको खण्डमा मृ’त्यु’द’ण्ड समेत हुन सक्ने कानू’न ल्याएका छन। बिबिसील‍े जनाएअनुसार केही दिनअघि लागु भएको का’नुनअनुसार कोही व्यक्ति ठू’लो मात्रामा उत्तर कोरियाली  जापानी, अमेरिकी र दक्षिण कोरियाली फि ल्मका सिडी, भिसिडीसहित भेटिए मृ’त्यु”द’ण्ड हुनेछ भने कोही त्यस्ता फिल्म हेर्दाहेर्दै प क्राउ परे १५ वर्षसम्म जे’ल स’जाय हुनेछ।

उत्तर कोरियाको सरकारी पत्रिका रोदोङ सिनमुनमा दक्षिण कोरियाली सँस्कृती प’छ्याउने र विदेशी सँस्कृती सि’को गर्न खोज्नेलाई क’डा स’जा’य हुने अथवा उनीहरुलाई मृ’त्यु’द’ण्ड’ नै हुनसक्ने उल्लेख गरिएको छ। पत्रिकाको लेखमा भनिएको छ,‘पूँजी’पति वर्गको विचार र सँस्कृती ब’न्दु’क भएका दु’श्म’नभन्दा बढी ख’त’र’ना’क हुन्छ।’

दक्षिण कोरियामा श्रीमान र प्रेमीलाई सम्बोधन गर्ने शब्द ‘ओप्पा’ पनि उत्तर कोरियाले प्र’ति’ब’न्ध लगाएको छ। उत्तर कोरियामा ओप्पा भनेको ‘ठूल्दाई’ हो। यस्ता शब्दले उत्तरको सँस्कृती ध’रा’प’मा पर्ने पत्रिकाले बताएको छ। दक्षिण कोरियाको के–पप संस्कार विश्वभर प्र’चलि’त छ। तर उत्तर कोरियाले के–पपलाई क्या’न्सरको सं”ज्ञा दिएको छ। के–प’पले उत्तर कोरियाली युवा बि’गार्ने चि’न्ता व्य’क्त गरिएको छ।

उत्तर कोरियासम्बन्धी विश्लेषकहरूले देशभित्र आर्थिक सं’कट ग’हिरिँदै गएर प’रिस्थिति क’ठिन बन्दै गइरहेका बेला उनले आफ्ना नागरिकलाई विदेशी प्र’भाव रो’क्न यस्तो का’नुन ल्याएको बताएका छन्। नयाँ का’नुनले कुनै कम्पनीमा काम गर्ने कामदारले ग’ल्ती गरे मालिकका पनि का’रबा’ही गर्ने र किशो’रकिशोरी बि’ग्रिए उनीहरूका बुवाआमालाई पनि स’मात्ने ‘व्य’वस्था गरेको बताइएको छ।

प्रतिकृया दिनुहोस्