Monday, September 27

दुबइमा तापक्रम ५० डिग्री पुगेपछि यसरी गराइयो कृत्रिम बर्षा (भिडियो सहित)

July 24, 2021 473

तापक्रम ५० डिग्री पुगेर गर्मीले मानिसहरु बेहाल भएपछि दुबई शहरमा कृतिम वर्षा गराइएको छ । युएईको मौसम विभागले आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराएको हो ।  भिडियोमा देखिएअनुसार झरना जसरी पानी जमिनमा झरिरहेको छ । युएईबाहेक अमेरिका, क्यानडा, चीन, बेलायतलगायत धेरै देशमा अहिले तापक्रम ४५ देखि ५० डिग्रीको आसपास छ ।

युएईमा भी’षण ग’र्मीका का’रण मानिसहरुको अ’वस्था बे’हाल’ छ । यहाँको तापक्रम ५० डिग्रीसम्म रेकर्ड गरिएको छ । गर्मीका कारण मानिस र पशुपंक्षीहरुको मृ’त्यु भइरहेको छ । यसबाट बच्नका लागि दुबईले कृतिम वर्षाको नयाँ उपाय निकालेको हो ।

मौसम विभागका अनुसार युएईले ड्रोनको प्रयोग गर्दै बादललाई वि’द्युतीय चार्ज गर्ने काम गरेको छ । त्यस चार्जपछि बादल वर्षिएको हो ।  यस प्रविधिमार्फत बिजुलीले बादलहरूलाई जो’ड’सँग झ’ट्का’ दिन्छ । जसबाट बादलमा घ’र्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ ।

युएईस्थित रिडिङ विश्वविद्यालयका विज्ञहरु यस तरिकाको वर्षा गराउने काममा सक्रिय छन् । मौसम विभागकाअनुसार क्लाउ सिडिङ नामक प्रविधिमार्फत यी सबै कामहरु भइरहेका छन् र यस प्रविधिको लक्ष्य वर्षेनी वर्षातको दर बढाउने हो । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्