गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको आठौं कार्यसमिति सचिव पदमा भएको निर्वाचन परिणाम घोषणा भएको छ। आज थेजन शहरमा रहेको नेपाली कम्युनिटी सेन्टरमा भएको मत परीणाम घोषणा कार्यक्रममा परी गरुङ बिजयी भएको घोषणा गरिएको हो।
बिजयी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको आठौं कार्यसमितिका पधादीकारीहरुको आजै सपथ ग्रहणको कार्यक्रम भएता पनि चुङनाम क्षेत्रिय समितिका सभापति श्री मदन भुजेलको आकष्मिम मृ’त्युको ख’बरले कार्यक्रम स्थ’गित भएको थियो।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया चुङनाम क्षेत्रिय समितिका सभापति श्री मदन भुजेल को मिति 2021 जुलाई 25 तारिख आइतवार हृ’द’य घा’त’का का’र’ण भएको अ’सा’म’यि’क नि’ध’नको स’माचारले समस्त गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया म’र्मा”हत र शो’का’कुल भएको छ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया मदन भुजेलको आ/त्मा/को चि’र शा’न्तिको का’मना गर्दै शो’क स’न्त’प्त परिवारमा धै’र्य धा’रण’का लागि प्रा’थ’ना गर्दछ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका एक अभियन्ताको आ’क’स्मिक नि’ध’नका का’रण आजको सपथ ग्रहण कार्यक्रम अर्को सुचना नभएनजेल सम्मका लागि स्थ’गित भएको जानकारी गरिन्छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया।
प्रतिकृया दिनुहोस्