Wednesday, January 19

कोरियामा अर्का एक नेपाली सधैंका लागि अ’स्ताए

July 25, 2021 924

दक्षिण कोरियामा फेरि अर्को एक दु’ख’द ख’ब’र घ’टेको छ। यहाँ रहेका एक नेपालीको हृ’द’यघा’तका का’रण ज्या’न ग’एको छ। गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया थेजन चुङनाम क्षेत्रिय समितीका सभापति समेत रहेका मदन भुजेलको ज्या’न ग’एको हो।

मिति २०२१ जुलाई २५ तारिख आइतबार अर्थात आज हृ”द’यघा’तका कारण उनको ज्यान गएको एनआरएनए दक्षिण कोरियाले जानकारी दिएको छ। एनआरएनए कोरियाले आज तय गरेको आठौ कार्यसमितीको सपथ ग्रहण कार्यक्रम समेत स्थ’गित गर्दै शो’क ‘बि’ज्ञप्ति जारी गरेको छ।

एनआरएनए कोरियाले जा’री गरेको शो’क बि’ज्ञप्ति यस्तो छ। शो’क बि’ज्ञप्ति

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया चुङनाम क्षेत्रिय समितिका सभापति श्री मदन भुजेल को मिति 2021 जुलाई 25 तारिख आइतवार हृ’द’य घा’तका का’रण भएको अ’सा’म’यिक नि’ध’नको समाचारले स’मस्त गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया म”र्मा’ह’त र शो’का’कु’ल भएको छ

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया स्व’र्गी’य मदन भुजेलको आ’त्मा’को चि’र शा’न्तिको का’मना गर्दै शो’क स’न्त’प्त परिवारमा धै’र्य धार”णका लागि प्रा’थ’ना गर्दछ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका एक अ’भियन्ताको आ’क’स्मि’क नि’ध’नका कार’ण आजको सपथ ग्रहण कार्यक्रम अर्को सु’चना नभएनजेल सम्मका लागि स्थ’गित भएको जानकारी गरिन्छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया।

प्रतिकृया दिनुहोस्