Monday, September 27

कोरियामा को’रोना बढ्दो, आज अहिले सम्मकै सबैभन्दा धेरै सं’क्रमित थपिए, हेरौं कति थपिएछन

July 28, 2021 389

दक्षिण कोरियामा अहिले को’रोना सं’क्रमण ति’ब्र ग’तिमा बढिरहेको छ। बुधबार यहाँ नयाँ सं’क्रमि’तको संख्या आजसम्मकै स’बैभन्दा धे’रै पुगेको छ। कोरियाका स्वा’स्थ्य अ’धिकारक’र्मीहरुका अनुसार नयाँ प्र’जातिको डेल्टा भा’इरस फै’लिएपछि यस्तो संख्या बृ’ध्दि भएको हो। डेल्टा भा’इरस अरु प्र’जातिभन्दा छि’टो ग’तिमा स’र्ने हुँदा अहिले राजधानी सउलभन्दा बाहिर समेत यसको सं’क्रम’ण ति’ब्र भएको छ।

बुधबार कोरियामा थप १ हजार ८ सय ९६ जना सं’क्रमि’त थपिए जसमा १ हजार ८ सय २३ स्थानिय सं’क्रमि’त हुन भने बाँकी विदेशबाट आएकाहरुमा देखिएको सं’क्र’मण पुष्टि हो। कोरिया रो’ग नि’य’न्त्रण तथा रो’कथा’म एजेन्सी ‘केडिसीए’ का अनुसार कोरियामा कुल को’रोना सं’क्रमि’तको संख्या १ लाख ९३ हजार ४ सय २७ पुगेको छ। अघिल्लो दिनको तुलनामा आज ५ सय ३१ जना सं’क्र’मित बढेको हो।

सन २०२० को जनवरी २० मा पहिलो पटक कोरियामा को’रोना सं’क्र’मित देखिएपछिको बुधबारको संख्या सबैभन्दा धेरै हो। यसभन्दा अघिको १ हजार ८ सय ४२ को रेक’र्ड बुधबार तोडिएको छ। कोरियामा जुलाई ७ तारिखबाट यता दैनिक सं’क्र’मितहरुको संख्या १ हजारभन्दा माथि नै रहेको छ। पहिले राजधानी सउलमा धेरै सं’क्र’मण देखिएको भएता पनि अहिले राजधानी बाहिरका शहरहरुमा पनि सं’क्र’मण ति’ब्र फै’लिरहेको छ।

अहिले कोरियामा ग’र्मी बिदाका कारण मानिसहरुको च’हलपह’ल बढेपछि जो’खि’म पनि बढेको पाइएको छ। कोरियाका स्वा’स्थ्य अ’धि’कारकर्मीहरुका अनुसार सं’क्र’मण अझै उ’च्च बिन्दुमा पुगि नस’केको बताउँदछन। अहिले कोरियामा छिटो फै’लन सक्ने डेल्टा भे’रिय’न्टले स’ता’इरहेको छ। को’रो’ना सं’क्र’मणको यो स्थि’तीलाई रो’क्न अहिले कोरियाले सउल क्षेत्रमा सा’माजिक दू’रीको सबैभन्दा क’डा नि’यम लेभल ४ लागु गरिएको छ। यो नि’यम सउल क्षेत्रमा अगष्ट ८ सम्म लागु हुनेछ। लेभल ४ मा साँझ ६ बजेपछि २ जनाभन्दा बढि मानिसको ज’मघट गर्न पा’इदैन। त्यसैगरी राति १० बजेपछी क्याफे तथा रेष्टुरेन्टहरु सन्चालन गर्न पाइ’दैन।

प्रतिकृया दिनुहोस्